सुक्का मानोमा अनु र हिमाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०७४
|
|
८१० पटक हेरिएको
Shares
सुक्का मानोमा अनु र हिमाल

सारांश

  • नेपाली कथानक चलचित्र सुक्का मानो चाडै नै पर्दशनमा आउने भएको छ | रतन देवी सिने प्रोडक्सन प्रा.
  • लि.
  • तथा अनुराधा इन्टरनेस्नल प्रा.

नेपाली कथानक चलचित्र सुक्का मानो चाडै नै पर्दशनमा आउने भएको छ |

रतन देवी सिने प्रोडक्सन प्रा. लि. तथा अनुराधा इन्टरनेस्नल प्रा.ली. को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र राई समुदाय र थापा काजी समुदाय बिच को द्वन्द को बिषयबस्तु मा आधारित रहेको छ ।  चलचित्र “सुक्का मानो”लाई निर्मात्री अनु शाह , नायक हिमाल राई स्वयम निर्माण ले गरेका हुन | हिमाल राई लगाएत चलचित्र मा नायिका सन्चिता लुइटेल , सुशिल पोख्रेल ,सिवानी अधिकारी ,उपसना नेमबाङ्ग ,मिन तामाङ्ग्, राम तामाङ्ग ,राधिका तामाङ्ग ,राज मान राई ,कर्ण नेपाली ,तथा जापनिज पावर रेन्जर का नायक को समेत अभिनय रहेको छ ।

चलचित्र लाई तुलशी बास्कोटाले निर्देशन गरेका छन भने सङ्गीत राजिब साह , श्रीकृष्ण बम मल्ल ले भरेका छन ,नृत्य नारायण रिजाल, द्वन्द राजु किरात , गीत अनु शाह , गणेश सुबेदी को रहेको छ भने चलचित्र लाई ह्यारी महर्जन ले खिचेका छन । अहिले चलचित्रको पोस्टप्रोडक्सन काम काठ्मान्डौको स्टुडियो म्याजिकमा अन्तिम चरणमा रहेको चलचित्रका नायक तथा निर्माता हिमाल राई ले जानकारी गराएका छन । चलचित्र मा उत्कृष्ट गीत , द्वन्द दमदार रहेको पनि बताए चलचित्रको छायान्कन सिन्धुली र मकवानपुरको रमणिय स्थानमा भएको हो|

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्लामा ६९ प्रतिशत मत खस्यो, ४२ केन्द्रका मतपेटिका भोलि मात्र ल्याइने
जुम्लामा ६९ प्रतिशत मत खस्यो, ४२ केन्द्रका मतपेटिका भोलि मात्र ल्याइने
हेर्नुस्, प्रधानमन्त्री ओली कति शक्तिशाली छन्
हेर्नुस्, प्रधानमन्त्री ओली कति शक्तिशाली छन्
चौधबुँदे संयुक्त वक्तव्यमा के छ ?
चौधबुँदे संयुक्त वक्तव्यमा के छ ?
परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान प्रस्थान  गर्ने
परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान प्रस्थान गर्ने
निर्वाचनले सिंहदरबारको अधिकार गाउँमा स्थापित गराउँछःपौडेल
प्रधानमन्त्री ओलीले भने ठीक छु चाँडै काममा फर्किन्छु
प्रधानमन्त्री ओलीले भने ठीक छु चाँडै काममा फर्किन्छु
सुत्केरी बेथा लागेर महिलाको अकालमा मृत्यु नहोस् : प्रधानमन्त्री देउवा
सुत्केरी बेथा लागेर महिलाको अकालमा मृत्यु नहोस् : प्रधानमन्त्री देउवा
भारतीय गृहमन्त्री सिंहको घोषणा : ‘लोकसभाको निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं’
भारतीय गृहमन्त्री सिंहको घोषणा : ‘लोकसभाको निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं’
जितेपछि माधव नेपालले भने – अब काम गर्ने समय सुरु भयो
जितेपछि माधव नेपालले भने – अब काम गर्ने समय सुरु भयो
अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने, बिपी राजमार्ग दसैंअघि नखुल्ने
अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने, बिपी राजमार्ग दसैंअघि नखुल्ने