फेरि उनै महिलासँग शंकास्पद रुपमा भेटिए दोगडाकेदारका वडाध्यक्ष

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
फेरि उनै महिलासँग शंकास्पद रुपमा भेटिए दोगडाकेदारका वडाध्यक्ष

सारांश

  • दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा पुनः एकल महिलासँग शंकास्पद रुपमा भेटिएका छन्।
  • बिहीबार राति दोगडाकेदार ६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा गाउँलेले भेटेका थिए ।
  • महरालाई गाउँलेले राति नै नियन्त्रणमा लिएका थिए ।

दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा पुनः एकल महिलासँग शंकास्पद रुपमा भेटिएका छन्।

बिहीबार राति दोगडाकेदार ६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा गाउँलेले भेटेका थिए । महरालाई गाउँलेले राति नै नियन्त्रणमा लिएका थिए ।महिलाको घरमा रहेको भन्ने थाहा पाएका गाउँलेले वडा अध्यक्ष र ती महिलालाई कुटपिट पनि गरेका प्रहरीले जनाएको छ।

‘हाल दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाअध्यक्ष महरा यसअघि शंकास्पद रुपमा फेला परेकी महिलासँग नै यसपटक पनि भेट्टिएका हुन्। ती महिला एकल हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?