सेयर लगानीकर्ता दबाब समूहद्वारा आमरण अनशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सेयर लगानीकर्ता दबाब समूहद्वारा आमरण अनशन

सारांश

  • काठमाडौं, पुस २ ।
  • सेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री डा.
  • युवराज खतिवडा, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, गर्भनर, बिमा समितिका अध्यक्षको बर्खास्तीको माग गर्दै सोमबारदेखि नेपाल स्टक एक्सचेन्जको कार्यालयअगाडि आमरण अनशन सुरु गरिएको छ ।

काठमाडौं, पुस २ । सेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, गर्भनर, बिमा समितिका अध्यक्षको बर्खास्तीको माग गर्दै सोमबारदेखि नेपाल स्टक एक्सचेन्जको कार्यालयअगाडि आमरण अनशन सुरु गरिएको छ ।

सेयर लगानीकर्ता दबाब समूहले आफ्नो माग पूरा नभएसम्म अनशन नतोड्ने चेतावनी दिएको छ । कारोबार लुकाइएको, लगानीकर्तालाई झुक्याउने काम सरकारले गरेको आरोप उनीहरुले लगाएका छन् ।

सेयरबजारमा मौलाइरहेको माफियातन्त्र हटाइनुपर्ने उनीहरुको माग छ । दबाब समूहले बजारमा सुधार नआएसम्म अनशन जारी राख्नेसमेत चेतावनी दिएको छ । सेयर लगानीकर्ताहरुले पुँँजीबजारको सुधार र विस्तारका लागि भन्दै मंसिर २३ गतेबाट अनशन सुरु गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारी खोज्ने नयाँ तरिका इन्जिनियरिङ ल्याब
भ्रष्टाचारी खोज्ने नयाँ तरिका इन्जिनियरिङ ल्याब
यी १० चुनावी एजेण्डा, जसका कारण आम आदमीलाई दिल्लीका मतदाताले पत्याए
यी १० चुनावी एजेण्डा, जसका कारण आम आदमीलाई दिल्लीका मतदाताले पत्याए
बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल
बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल
माधव नेपाल, विजय गच्छेदार र विष्णु पौडेलको बयान लिदै अख्तियार !
माधव नेपाल, विजय गच्छेदार र विष्णु पौडेलको बयान लिदै अख्तियार !
भोलि हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
भोलि हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
सरकारले हावाहुरी पीडितलाई दुई बण्डल जस्तापाता दिने
सरकारले हावाहुरी पीडितलाई दुई बण्डल जस्तापाता दिने
आज ३५ सय ५६ कोरोना संक्रमित थप
आज ३५ सय ५६ कोरोना संक्रमित थप
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने
बैतडीमा पुल नहुँदा स्थानीय समस्यामा !
बैतडीमा पुल नहुँदा स्थानीय समस्यामा !
विश्वकप फुटबल २०१८:  यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
विश्वकप फुटबल २०१८: यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन

तपाईंले छुटाउनुभयो कि?