बालेन शाहको अग्रता कायम नै पछ्याउँदै स्थापित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
२१ पटक हेरिएको
Shares
बालेन शाहको अग्रता कायम नै पछ्याउँदै स्थापित

सारांश

  • काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह अग्रस्थानमा रहेका छन्।
  • उनले अहिलेसम्म २,०७१ मत प्राप्त गरेका छन् भने कपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १,१६४ र सिर्जना सिंहले १ हजार ६ मत ल्याएकी छन्।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह अग्रस्थानमा रहेका छन्।

उनले अहिलेसम्म २,०७१ मत प्राप्त गरेका छन् भने कपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १,१६४ र सिर्जना सिंहले १ हजार ६ मत ल्याएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?