हिमालयन एयरलाइन्सको तेस्रो एयरबस भोलि काठमाडौं आइपुग्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७३
|
|
६७३ पटक हेरिएको
Shares
हिमालयन एयरलाइन्सको तेस्रो एयरबस भोलि काठमाडौं आइपुग्ने

सारांश

  • हिमालय एयरलाइन्सले भोलि तेस्रो विमान काठमाडौं ल्याउने भएको छ ।
  • एयर बस ए ३२०-१२४ भोलि विहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराउने कार्यक्रम छ ।
  • विमान कम्पनीका अनुसार नयाँ एयरबस जर्मनीबाट काठमाडौंका लागि उडिसकेको छ ।
हिमालय एयरलाइन्सले भोलि तेस्रो विमान काठमाडौं ल्याउने भएको छ ।
एयर बस ए ३२०-१२४ भोलि विहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराउने कार्यक्रम छ । विमान कम्पनीका अनुसार नयाँ एयरबस जर्मनीबाट काठमाडौंका लागि उडिसकेको छ ।
हिमालयन एयरलाइन्ससँग हाल दुई एयरबस छ र कतारको दोहा, श्रीलंकाको कोलम्बो, मलेसियाको क्वालालम्पुर र म्यानमारको रंगुनमा उडान भर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर
केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर
म हुन्थे भनें प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउँथेँ; वामदेव गौतम
म हुन्थे भनें प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउँथेँ; वामदेव गौतम
प्रतिनिधिसभाको बैठक साउन २२ गते सम्मका लागि रोकियो
प्रतिनिधिसभाको बैठक साउन २२ गते सम्मका लागि रोकियो
चीरपरिचित शत्रु हमास र इजरेल बीच युद्धविराम
चीरपरिचित शत्रु हमास र इजरेल बीच युद्धविराम
ओली–प्रचण्डबीच भेटवार्ता सम्पन्न, प्रदेश सरकार र राष्ट्रिय सभामा कुरा मिल्यो
ओली–प्रचण्डबीच भेटवार्ता सम्पन्न, प्रदेश सरकार र राष्ट्रिय सभामा कुरा मिल्यो
माओवादी केन्द्र खोटाङद्वारा जनप्रतिनिधिलाई प्रशिक्षण
माओवादी केन्द्र खोटाङद्वारा जनप्रतिनिधिलाई प्रशिक्षण
कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!
कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!
बेलैमा नसोचे धर्मका नाममा द्वन्द्वको खतरा : पूर्व राष्ट्रपति यादव
बेलैमा नसोचे धर्मका नाममा द्वन्द्वको खतरा : पूर्व राष्ट्रपति यादव
डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,
डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,
दाइजोको रकमबाट बालबालिकालाई न्यानो कपडा
दाइजोको रकमबाट बालबालिकालाई न्यानो कपडा

तपाईंले छुटाउनुभयो कि?