२३ नगर र ७७ गाउँपालिका जितेसँगै एमालेले पुर्‍यायो शतक :एमालेले जितेका नगर/गाउँपालिकाको सूची सहित

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
१७ पटक हेरिएको
Shares
२३ नगर र ७७ गाउँपालिका जितेसँगै एमालेले पुर्‍यायो शतक :एमालेले जितेका नगर/गाउँपालिकाको सूची सहित

सारांश

  • दोस्रो चरणको स्थानीय तह निर्वाचनमा हालसम्म २१४ स्थानको मतपरिणाम आइसकेको छ।
  • यीमध्ये नेकपा एमालेले १०० स्थानमा जित हासिल गरेको छ।
  • पहिलो चरणको निर्वाचनमा पनि एमालेले नै पहिले शतक पुर्‍याएको थियो।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा हालसम्म २१४ स्थानको मतपरिणाम आइसकेको छ। यीमध्ये नेकपा एमालेले १०० स्थानमा जित हासिल गरेको छ। पहिलो चरणको निर्वाचनमा पनि एमालेले नै पहिले शतक पुर्‍याएको थियो।

नेपाली कांग्रेसले ८७ स्थानमा जितेको छ। मा‍‍ओवादी केन्द्रले हालसम्म ३१ स्थानमा जितेको छ।

नेकपा एमालेले २३ नगरपालिका र ७७ गाउँपालिकामा जित हासिल गरेको छ।

हेर्नुहोस् एमालेले जितेका नगर/गाउँपालिकाको सूचीः

नगरपालिकाः 

  1. डडेलधुरा, अमरगढी नगरपालिकाः विश्वेश्वर (विपीन ओझा)
  2. संखुवासभा, मादी नगरपालिकाः  विदुर लिन्थेप
  3. गुल्मी, रेसुङ्गा नगरपालिकाः डिल्लीराज भुसाल
  4. धनकुटा, पाख्रिबास नगरपालिकाः विर्षबहादुर राई
  5. गुल्मी, मुसिकोट नगरपालिकाःसोमनाथ सापकोटा
  6. धनकुटा,धनकुटा नगरपालिका: चिन्तन तामाङ
  7. बझाङ, जयपृथ्वी नगरपालिका: वीरेन्द्र खड्का
  8. तेह्रथुम,म्याङलुङ नगरपालिकाः सन्जय तुम्बाहम्फे
  9. डोटी, दिपायल सिलगढी नगरपालिकाः मञ्जु मलासी
  10. पाल्पा,तानसेन नगरपालिकाः अशोक शाही
  11. ओखलढुंगा, सिद्धिचरण नगरपालिकाःमोहनकुमार श्रेष्ठ
  12. धनकुटा,महालक्ष्मी नगरपालिकाःपर्शुराम नेपाल
  13. प्यूठान, स्वर्गद्वारी नगरपालिकाः नेत्रबहादुर रोकाय
  14. रुपन्देही, सैनामैना नगरपालिकाःचित्रबहादुर कार्की (केसी)
  15. खोटाङ,रुपाकोट मझुवागढी नगरपालिकाः दीपनारायण रिजाल
  16. अछाम, मँगलसेन नगरपालिकाःपदम बोहरा
  17. स‌ंखुवासभा,खाँदबारी नगरपालिकाः मुरारीप्रसाद खतिवडा
  18. ताप्लेजुङ, फुङलिङ नगरपालिकाः छत्रपति प्याकुरेल
  19. संखुवासभा,चैनपुर नगरपालिकाः भरतकुमार खत्री
  20. रुपन्देही, शुद्धाेधन नगरपालिका: किशुन चन्द्र चौधरी
  21. इलाम, इलाम नगरपालिकाः महेश बस्नेत
  22. इलाम, देउमाइ नगरपालिकाः सूर्य पोखरेल
  23. बर्दिया, ठाकुरबाबा नगरपालिकाः घननारायण श्रेष्ठ

.

गाउँपालिकाः

  1. बझाङ, मष्टा गाउँपालिकाः कर्णबहादुर रावत
  2. बाजुरा, पाण्डवगुफा गाउँपालिकाः कालीबहादुर शाही
  3. खोटाङ, जन्तेढुंगा गाउँपालिकाः शंकर राई
  4. बाजुरा, गौमुल गाउँपालिकाः हरि रोकाया
  5. बैतडी, पन्चेश्वर गाउँपालिकाः गोरख बहादुर चन्द
  6. बझाङ, थलारा गाउँपालिकाः भुवनेश्वर उपाध्याय
  7. ताप्लेजुङ, मौवाखोला गाउँपालिकाः राजन कुमार थक्लुङ
  8. भोजपुर, रामप्रसाद राई गाउँपालिकाः बिजय राई
  9. दार्चुला, लेकम गाउँपालिकाः परमानन्द जोशी
  10. बझाङ, वित्थडचिर गाउँपालिकाः प्रेम बोहरा
  11. बझाङ, दुर्गाथली गाउँपालिकाः प्रयागराज जोशी
  12. उदयपुर, ताप्ली गाउँपालिकाः उद्दवसिंह थापा
  13. नवलपरासी, त्रिवेणी सुस्ता गाउँपालिकाः रामप्रसाद पाण्डे
  14. दार्चुला, अपिहिमाल गाउँपालिकाः धर्मानन्द सिंह
  15. बझाङ, तलकोट गाउँपालिकाः लालबहादुर विष्ट
  16. धनकुटा, खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिकाः  मनोज राई
  17. भोजपुर, पौवादुम्मा गाउँपालिकाः किरण राई
  18. पाँचथर, हिलिहाङ गाउँपालिकाः भवानीप्रसाद लिङदेन
  19. पाल्पा, तिनाउ गाउँपालिकाः अमबहादुर घर्ती
  20. भोजपुर, ट्याम्के मैयुम गाउँपालिकाः ध्रुवराज राई
  21. डडेलधुरा, नवदुर्गा गाउँपालिकाः कबिन्द्र बहादुर विष्ट
  22. पाल्पा, पूर्वखोला गाउँपालिकाः नुन बहादुर थापा
  23. इलाम, सन्दकपुर गाउँपालिकाः उदयबहादुर राई
  24. भोजपुर, हतुवागढी गाउँपालिकाः प्रेमबहादुर राई
  25. ताप्लेजुङ, मिक्वाखोला गाउँपालिकाः रामकुमार सावा
  26. डोटी, पूर्वीचौकी गाउँपालिकाः दीर्घराज बोगटी
  27. सोलुखुम्बु, दूधकोशी गाउँपालिकाः  बुद्धिकिरण राई
  28. खोटाङ, लामिडाँडा गाउँपालिकाः लीलानाथ निरौला
  29. पाँचथर, कुम्मायक गाउँपालिकाः जयबहादुर चेम्जोङ
  30. गुल्मी, रुरू गाउँपालिकाः नीलकण्ड गौतम
  31. सोलुखुम्बु, सोताङ गाउँपालिकाः वीरबहादुर नाछिरीङ
  32. बाजुरा, स्वामीकार्तिक गाउँपालिकाः चिरन्जीवी शाही
  33. धनकुटा, छथर जोरपाटीः शेरबहादुर लिम्बू
  34. तेह्रथुम, मेन्छयायम गाउँपालिकाः यादव बहादुर खापुङ
  35. दार्चुला, नौगाड गाउँपालिकाः प्रेमसिंह धामी
  36. रोल्पा, त्रिवेणी गाउँपालिकाः शान्तकुमार ओली
  37. पाल्पा, निस्दी गाउँपालिकाः मुक्तबहादुर सारू
  38. उदयपुर, ताप्ली गाउँपालिकाः उद्धवसिंह थापा
  39. प्यूठान, सरुमारानी गाउँपालिकाः झगवहादुर विक
  40. धनकुटा, चौबिसे गाउँपालिकाः खजिन्द्र राई
  41. कैलाली, चुरे गाउँपालिकाः धनबहादुर रोक्का मगर
  42. तेह्रथुम, छथर गाउँपालिकाः सन्तवीर लिम्बु
  43. उदयपुर ,उदयपुरगढी गाउँपालिका: मानबहादुर केप्छाकी मगर
  44. डाेटी, सायल गाउँपालिका : तेजबहादुर डुम्रेल
  45. इलाम, चुडोटीलाचुली गाउँपालिका : प्रदिपचन्द्र राई
  46. पाल्पा, रम्भा गाउँपालिका: विष्णुप्रसाद भण्डारी
  47. उदयपुर,राैतामाई गाउँपालिका: गजेन्द्रवहादुर खड्का
  48. खोटाङ, केपिलासगढी गाउँपालिका:कृष्णकुमार राई
  49. प्युठान, माण्डवी गाउँपालिका: श्रीधर रोक्का
  50. तेह्रथुम, आठराई गाउँपालिकाः बिष्णुक्रिम बुढा
  51. तेह्रथुमः फेदाप गाउँपालिकाः हरिप्रसाद चोङवाङ लिम्बू
  52. डोटी,आदर्श गाउँपालिकाःटेकबहादुर रोकाया
  53. दाङ, गढवा गाउँपालिका :सहजराम यादव
  54. पाल्पा, रिब्दीकोट गाउँपालिका: नारायण बहादुर जिसी
  55. कैलाली, मोहन्याल गाउँपालिकाःनवलसिंह रावल
  56. धनकुटा, साँगुरीगढी गाउँपालिकाः कुमारजंग याख्खा
  57. बझाङ, केदारस्यूँ गाउँपालिकाः इन्द्रवहादुर भण्डारी
  58. सोलुखुम्बु, खुम्बु पासाङ्गल्हामु गाउँपालिकाः निमदोर्जी शेर्पा
  59. ताप्लेजुङ ,याङ्वरक गाउँपालिकाः केशर म्याङ्बो
  60.  गुल्मी , छत्रकोट गाउँपालिकाः मधुकृष्ण पन्थ
  61. गुल्मी,मालिका गाउँपालिकाः रितबहादुर थापा
  62. डोटी, जोरायल गाउँपालिकाः दुर्गा ओझा
  63. बैतडी,डीलासैनी गाउँपालिकाःउकेन्द्र बोहरा
  64. सोलुखुम्बु,नेचा सल्यान गाउँपालिकाःडुफकुमार बास्तोला
  65. दाङ,दंगीशरण गाउँपालिकाः भागिराम चौधरी
  66. इलाम,माइजोगमाई गाउँपालिकाः जितबहादुर राई
  67. संखुवासभा, मकालु गाउँपालिकाःखड्गबहादुर कटुवाल
  68. रुपन्देही, कञ्चन गाउँपालिका  : गाेकर्ण बहादुर क्षेत्री
  69. अर्घाखाँची, मालारानी गाउँपालिका : बालकृष्ण आचार्य
  70. बैतडी, दाेगाडाकेदार गाउँपालिका :चक्रबहादुर कार्की
  71. कपिलवस्तु, विजयनगर गाउँपालिका : गाेपाल थापा
  72. अछाम,  चाैरपाटी गाउँपालिका : हर्क साउद
  73. खोटाङ, खोटेहाङ गाउँपालिकाः प्रदीप राई
  74. मोरङ, मिक्लाजुङ गाउँपालिकाः देवी प्रसाद आचार्य
  75. रोल्पा, रुन्टीगढी गाउँपालिकाः बालाराम बुढा
  76. कन्चनपुर, बेलडाँडी गाउँपालिकाः धनबहादुर थापा
  77. ताप्लेजुङ,फक्ताङलुङ गाउँपालिकाः  सरोज लिम्बू

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?