उदयपुरका युवा काठमाडाैमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
३७ पटक हेरिएको
Shares
उदयपुरका युवा काठमाडाैमा पक्राउ

सारांश

  • काठमाडाै, २८ असार ।
  • लागुअाैषध सहित एकजनालार्इ काठमाडाै प्रहरीले पक्राउ गरेकाे छ ।
  • काठमाडौं महानगरपालिका २६ गोगंबुस्थित सडक किनारा बाट लागूऔषध नियन्त्रण ब्यूरोले  उदयपुर त्रियुगा नगरपालिका ५ बस्ने २० वर्षीय मनिष बस्नेत लाई पक्राउ गरेकाे हाे ।

काठमाडाै, २८ असार । लागुअाैषध सहित एकजनालार्इ काठमाडाै प्रहरीले पक्राउ गरेकाे छ ।

काठमाडौं महानगरपालिका २६ गोगंबुस्थित सडक किनारा बाट लागूऔषध नियन्त्रण ब्यूरोले  उदयपुर त्रियुगा नगरपालिका ५ बस्ने २० वर्षीय मनिष बस्नेत लाई पक्राउ गरेकाे हाे ।

उनकाे साथबाट लागूऔषध बुप्रेनोर्फिन ७ सय ९३ एम्पुल, डाईजेपाम ७ सय ९३ एम्पुल, फेनारगन ७ सय ९३ एम्पुल र नाईट्रोजेपाम १ हजार ५ सय ट्याब्लेट बरामद गरेकाे छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको गोगंबु प्रहरी ले जानकारी दिएको छ ।

(losaltosresort.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानमा म्यूजिक भिडियो बनाउँदै दिलिप श्रेष्ठ
जापानमा म्यूजिक भिडियो बनाउँदै दिलिप श्रेष्ठ
अशोक मेहताको सनसनीपूर्ण खुलासा, मोदीको समर्थन प्रचण्डलाई, ओली प्रो चाइनिज हुन्
अशोक मेहताको सनसनीपूर्ण खुलासा, मोदीको समर्थन प्रचण्डलाई, ओली प्रो चाइनिज हुन्
हलिउड फिल्म ‘ब्लाक प्यान्थर’का हिरो ‘बाहुबली’ अर्थात प्रभासका ठूला फ्यान
हलिउड फिल्म ‘ब्लाक प्यान्थर’का हिरो ‘बाहुबली’ अर्थात प्रभासका ठूला फ्यान
काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने
काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने
पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’
पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’
त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने
त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने
एएफसी यू–१९ च्याम्पियनसिपमा नेपाल र थाइल्याण्ड भिड्ने !
एएफसी यू–१९ च्याम्पियनसिपमा नेपाल र थाइल्याण्ड भिड्ने !
सुपर ग्यास उद्योगमा यसरी भयो भीषण आगलागी (हेर्नुहोस् ६ तस्बिरमा)
सुपर ग्यास उद्योगमा यसरी भयो भीषण आगलागी (हेर्नुहोस् ६ तस्बिरमा)
बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण
बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण
मधेसका समस्या समाधान गर्न एमाले अग्रसर हुने के हुन् मधेसका समस्या ?
मधेसका समस्या समाधान गर्न एमाले अग्रसर हुने के हुन् मधेसका समस्या ?