बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गरिन् प्रचण्डको प्रशंसा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गरिन् प्रचण्डको प्रशंसा

सारांश

  • काठमाडौं,४ साउन ।
  • पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिज ले शुक्रबार बिहान निवास खुमलटारमा भेट गरेकि छिन् ।
  • आफ्नो कार्याकाल सकाउन लागेकी टेप्लिजले अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेकि हुन् ।

काठमाडौं,४ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिज ले शुक्रबार बिहान निवास खुमलटारमा भेट गरेकि छिन् । आफ्नो कार्याकाल सकाउन लागेकी टेप्लिजले अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेकि हुन् ।

अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भने ‘तपाईको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईले खेलेको भूमिका सकारात्मक रह्यो ।’ अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायीत्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताए ।

उनले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे । नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल भएको अध्यक्ष प्रचण्डको भनाई थियो । राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रियालगायतका ठूला ठूला चुनौतिहरुमा नेतृत्वदायी भूमिका खेलेका अध्यक्ष प्रचण्डको प्रशंसा गरिन् । उनले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरता पछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गरिन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?
भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?
सातै प्रदेशमा ४२ हजार युवालाई तालिम दिंदै
ताप्लेजुङ अपडेट : एक जनाको शव भेटियो, खोजी तथा उद्धार कार्य जारी
ताप्लेजुङ अपडेट : एक जनाको शव भेटियो, खोजी तथा उद्धार कार्य जारी
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने
उत्तर कोरियाका नेता किमको जन्मदिन नै हरायो ?
उत्तर कोरियाका नेता किमको जन्मदिन नै हरायो ?
प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा
प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा
Kunal Roy Kapur starrer ‘Hotel Milan’ first look poster is out!
Kunal Roy Kapur starrer ‘Hotel Milan’ first look poster is out!
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न

तपाईंले छुटाउनुभयो कि?