महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान : उपमेयर खड्गी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
४७ पटक हेरिएको
Shares
महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान : उपमेयर खड्गी

सारांश

  • काठमाडौँ ।
  •  काठमाडौँ महानगरपालिका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान थाल्नुपर्ने बताउनुभएको छ ।
  • क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) र मङ्गलादेवी सिंह प्रतिष्ठानको सहकार्यमा आइतबार यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले हिंसा बोल्ने, हेर्ने र छुने तरिकासमेत भएको हुँदा यसलाई न्यूनीकरण गर्नका लागि विद्यालयस्तरबाट अभियान चलाउन आह्वान गर्नुभयो ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान थाल्नुपर्ने बताउनुभएको छ ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) र मङ्गलादेवी सिंह प्रतिष्ठानको सहकार्यमा आइतबार यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले हिंसा बोल्ने, हेर्ने र छुने तरिकासमेत भएको हुँदा यसलाई न्यूनीकरण गर्नका लागि विद्यालयस्तरबाट अभियान चलाउन आह्वान गर्नुभयो ।

उपमेयर खड्गीले भन्नुभयो, “लैङ्गिक हिंसा अन्त्यका लागि व्यापकरुपमा चेतनामूलक कार्यक्रम गर्नुपर्छ, हिंसाविरुद्धको १६ दिने अभियानमा कडीकडाउसँग लाग्नुपर्छ ।”

प्रहरी प्रधान कार्यालयका मानवअधिकार शाखा प्रमुख गङ्गा पन्तले बचाउको आधार नै प्रमाण रहेको बताउनुभयो । प्रमाण नभई हद म्यादले मात्र केही गर्दैन । उहाँले भन्नुभयो, “अबको महिलाले फेरि यो हिंसा सहने कुरा नगरौँ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
सिनामंगलमा भयानक दुर्घटना हुँदा जे देखियो
सिनामंगलमा भयानक दुर्घटना हुँदा जे देखियो
मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चरको पहिलो अडिसन काठमाडौमा
मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चरको पहिलो अडिसन काठमाडौमा
राष्ट्रपति भण्डारी जनकपुरमा, ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको खुलेर प्रशंसा
राष्ट्रपति भण्डारी जनकपुरमा, ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको खुलेर प्रशंसा
रुकुममा मतदाता तर्साउन बम विस्फोट गराइयो
रुकुममा मतदाता तर्साउन बम विस्फोट गराइयो
सामाजिक सञ्जालमा भेटिएको एउटा कथा : जुन पढ्दा आँशु नै झर्छ
सामाजिक सञ्जालमा भेटिएको एउटा कथा : जुन पढ्दा आँशु नै झर्छ
देउवाले पेलेपछि पौडेल समूह आन्तरिक छलफलमा, एकलौटी निर्णय नमान्ने चेतावनी
देउवाले पेलेपछि पौडेल समूह आन्तरिक छलफलमा, एकलौटी निर्णय नमान्ने चेतावनी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत एयरले नियमित र हिमालय एयरले चार्टड उडान गर्ने
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत एयरले नियमित र हिमालय एयरले चार्टड उडान गर्ने
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ
माछापुच्छ्रे बैंकको २ रिर्साेटसँग व्यवसायिक सम्झौता
माछापुच्छ्रे बैंकको २ रिर्साेटसँग व्यवसायिक सम्झौता