अधिकारीको स्वास्थ्यमा सुधार हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
अधिकारीको स्वास्थ्यमा सुधार हुँदै

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गइरहेको अस्पतालले जनाएको छ ।
  • श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी चार दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका अधिकारीको माघ २ गते स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गइरहेको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी चार दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका अधिकारीको माघ २ गते स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उपचारमा सुधार नभएपछि माघ २५ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो । ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन् ।

उपचारमा संलग्न डा भगवान कोइरालाका अनुसार अधिकारीको स्वास्थ्य सामान्य सुधारोन्मुख रहेको छ । बाहिर हल्ला आएजस्तो उपचारमा कुनै लापर्वाही नभएको बरु उपत्यकाका विशिष्ट चिकित्सकसँग परामर्श गरेर थप उपचारका लागि पुनः अस्पताल भर्ना गरिएको उनकी धर्मपत्नीले बताएकी छन् ।

(prodavinci.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना
यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा  बामगठबन्धनले
यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा बामगठबन्धनले
करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ? यस्तो छ कारण
करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ? यस्तो छ कारण
बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन
बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन
राजीनामा दिने तयारीमा स्वर्णिम वाग्ले
राजीनामा दिने तयारीमा स्वर्णिम वाग्ले
धरानमा नेपाली कांग्रेसका तिलक राई विजयी
धरानमा नेपाली कांग्रेसका तिलक राई विजयी
राहत शिक्षकहरुले स्थायी गर्न मागसहित गरे राजधानीमा प्रदर्शन
राहत शिक्षकहरुले स्थायी गर्न मागसहित गरे राजधानीमा प्रदर्शन
विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित
विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित
इन्द्रजात्राको शुभकामना दिदै प्रम ओलीले भने ‘यस्ता चाडपर्व नेपालका सांस्कृतिक पूँजि हुन्’
राजेन्द्र महत्तोको गृहजिल्लामै एमालेलेको पुरा प्यानल नै बिजयि
राजेन्द्र महत्तोको गृहजिल्लामै एमालेलेको पुरा प्यानल नै बिजयि

तपाईंले छुटाउनुभयो कि?