चेन्नई पन्जाबसँग पराजित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १३, २०७९
|
|
५१ पटक हेरिएको
Shares
चेन्नई पन्जाबसँग पराजित

सारांश

  • काठमाडौं चेन्नई सुपर किङ्सलाई ११ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ।
  • मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनाउन सक्यो।
  • चेन्नईका अम्बाती रायडुले सर्वाधिक ७८ रन बनाए।

काठमाडौं चेन्नई सुपर किङ्सलाई ११ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ। मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनाउन सक्यो।
चेन्नईका अम्बाती रायडुले सर्वाधिक ७८ रन बनाए। रुतुराज गायकवाडले ३० रनको योगदान गरे। पन्जाबका कागिसो रबडा र ऋषि धवनले २-२ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेेकाे थियाे।
पन्जाबका शिखर धवनले अविजित ८८ रन बनाए। यस्तै भानुका राजपाक्षेले ४२ रनको योगदान गरे। चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए। प्रतियोगितामा पन्जाबले ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा छ । छैटौं हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ।[image: Liam-Livingstone-2.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ११७० कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ५५ हजार नाघ्यो
आज ११७० कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ५५ हजार नाघ्यो
सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन: काङ्ग्रेस
सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन: काङ्ग्रेस
दलहरुले गरेको फोहोर दुई पत्रकार मिलेर सफा गर्दै
दलहरुले गरेको फोहोर दुई पत्रकार मिलेर सफा गर्दै
सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु
सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु
आज नेविसंघको समय सकिंदै, विवाद हुँदा कार्यालयमै नाराबाजी
आज नेविसंघको समय सकिंदै, विवाद हुँदा कार्यालयमै नाराबाजी
सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : सभा सञ्चालनमा मेरो सहयोग रहन्छ
सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : सभा सञ्चालनमा मेरो सहयोग रहन्छ
कांग्रेसको छायाँ सरकार केका लागि ? यस्तो छ मिन विश्वकर्माको जवाफ
कांग्रेसको छायाँ सरकार केका लागि ? यस्तो छ मिन विश्वकर्माको जवाफ
६२ वर्षीय सनी देओलको फिटनेस रहष्य के हो ?
६२ वर्षीय सनी देओलको फिटनेस रहष्य के हो ?
कमाउन विदेश गएको छोरा, छोरी बनेर फर्केपछि
कमाउन विदेश गएको छोरा, छोरी बनेर फर्केपछि
एसियन गेम्सः अाशा गरिएका खेलमा पनि नेपाल पदकविहिन !
एसियन गेम्सः अाशा गरिएका खेलमा पनि नेपाल पदकविहिन !