अनामनगर क्षेत्रमा पनि डोजर चल्यो, विद्यालयको कम्पाउण्ड नै भत्काइयो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ७, २०७९
|
|
३१ पटक हेरिएको
Shares
अनामनगर क्षेत्रमा पनि डोजर चल्यो, विद्यालयको कम्पाउण्ड नै भत्काइयो

सारांश

  • काठमाडौँ ।
  • काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ ।
  • महानगरले शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो ।

काठमाडौँ । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ ।

महानगरले शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो । सो क्रममा महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले सार्वजनिक जग्गामा पर्खाल बनाएको भन्दै डोजर लगाएको छ । सार्वजनिक जग्गामा संरचना बनाएको गुनासो आएपछि पर्खाल भत्काएको र सो क्षेत्रका अन्य अवैध र अनधिकृत संरचना हटाइने काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

नक्सा विपरीत बनेका र सार्वजनिक स्थानमा बनेका संरचनालाई भत्काउने अभियान निरन्तर चल्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे परराष्ट्र अनविज्ञ
भिडियो काण्डका कारण अस्ट्रियाको सरकार ढल्ने
भिडियो काण्डका कारण अस्ट्रियाको सरकार ढल्ने
प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको बैठक निष्कर्षबिहिन
प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको बैठक निष्कर्षबिहिन
अर्थमन्त्री खतिवडाविरूद्ध नेकपाकी नेतृ , राष्ट्रियसभामा बजेटमाथि छलफल
आज तपाइँको राशिफल यस्तो छ…
आज तपाइँको राशिफल यस्तो छ…
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैंके ढोल’
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैंके ढोल’
कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्
कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्
बाबुरामले भने- मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन
बाबुरामले भने- मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन
त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट
त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट

तपाईंले छुटाउनुभयो कि?