च्याम्पियन्स लिग:लिभरपुल र बायर्नको गोलरहित बराबरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
च्याम्पियन्स लिग:लिभरपुल र बायर्नको गोलरहित बराबरी

सारांश

  • काठमाडौं ८,फागुन।
  • यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको राउन्ड अफ १६ को पहिलो लेगमा लिभरपुल बायर्न म्युनिखको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।
  • लिभरपुलको घरेलु मैदान एनफिल्डमा पाहुना टोलीले रक्षात्मक रणनीति अपनाउँदै राम्रो प्रदर्शन गरेपछि लिभरपुलले गोल गर्न सकेन ।

काठमाडौं ८,फागुन। यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको राउन्ड अफ १६ को पहिलो लेगमा लिभरपुल बायर्न म्युनिखको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा पाहुना टोलीले रक्षात्मक रणनीति अपनाउँदै राम्रो प्रदर्शन गरेपछि लिभरपुलले गोल गर्न सकेन ।लिभरपुलले आफ्नै मैदानमा बार्यनसँग गोलरहित बराबरी खेलेपछि अब प्रि(क्वाटरफाइनलको दोस्रो लेगमा भने जित हात पार्न निकै कठिन हुने भएको छ ।

बायर्नले लिभरपुलको मैदानमा लगातार तेस्रो पटक गोलरहित बराबरी खेलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?