अनौपचारिक छलफलमा कांग्रेस

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
अनौपचारिक छलफलमा कांग्रेस

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  •  नेपाली कांग्रेसले संशोधित विधान मस्यौदामा सहमति जुटाउन आजदेखि अनौपचारिक छलफल शुरु गर्दैछ ।
  • पार्टी केन्द्रिय कार्यालय सानेपामा १० दिनसम्म केन्द्रीय समिति बैठकमा छलफल गरेको कांग्रेसले अनौपचारिक रुपमा मस्यौदामा सहमती जुटाउने प्रयास थालेको हो ।

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसले संशोधित विधान मस्यौदामा सहमति जुटाउन आजदेखि अनौपचारिक छलफल शुरु गर्दैछ । पार्टी केन्द्रिय कार्यालय सानेपामा १० दिनसम्म केन्द्रीय समिति बैठकमा छलफल गरेको कांग्रेसले अनौपचारिक रुपमा मस्यौदामा सहमती जुटाउने प्रयास थालेको हो ।

कांग्रेसको विधान मस्यौदामा पदाधिकारी संख्या र सभापतिको अधिकार क्षेत्रका बिषयमा विवाद कायम छ । संस्थापन पक्ष पदाधिकारी संख्यालाई समावेशी तवरले बढाउनुपर्ने र सभापतिको अधिकारलाई खुम्च्याउन नमिल्ने पक्षमा रहेको छ । संस्थापन ईतरको पक्ष पदाधिकारीलाई निर्वाचनका माध्यमबाट अधिकार सम्पन्न बनाउनुपर्ने र सभापतिको अधिकार १५ प्रतिशतमा झार्नुपर्ने पक्षमा उभिएको छ ।

विधानका विवादित बिषयमा आजको अनौपचारिक बैठक मार्फत् सहमति खोजिने र भोलिका लागि केन्द्रीय कार्य समिति बोलाइएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । उनले विधानका अन्य बिषयमा छलफल टुंगिएको बताउँदै पदाधिकारी संख्यामा बैठक अड्किएको दाबी गरे ।अनौपचारिक छलफलका माध्यमबाट सबै बिषयमाथि सहमति जुटाइने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रु एक करोडभन्दा बढीमा ठेक्का लाग्यो बागवानीको आँप
रु एक करोडभन्दा बढीमा ठेक्का लाग्यो बागवानीको आँप
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
गुठीयारको दोस्रो चरणको आन्दोलन कस्तो होला ?
गुठीयारको दोस्रो चरणको आन्दोलन कस्तो होला ?
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह
बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह
भ्रष्टाचारको आरोपमा दुई पूर्व डिएसपी पक्राउ, डिआईजी पनि छानबिनमा
भ्रष्टाचारको आरोपमा दुई पूर्व डिएसपी पक्राउ, डिआईजी पनि छानबिनमा
सांसद दसौंदीद्वारा पद तथा गोपनीयताको शपथ
सांसद दसौंदीद्वारा पद तथा गोपनीयताको शपथ
कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा
कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा
‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी
‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी
भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय
भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय