प्रिमियर लिगमा सिटीको जित

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ३, २०७६
|
|
४८ पटक हेरिएको
Shares
प्रिमियर लिगमा सिटीको जित

सारांश

  • एजेन्सी ।
  • साविकको विजेता म्यानचेस्टर सिटी इन्ग्लिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
  • शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई २–० गोल अन्तरले हराउँदै सिटी दोस्रो स्थानमा उक्लिएको हो ।

एजेन्सी । साविकको विजेता म्यानचेस्टर सिटी इन्ग्लिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई २–० गोल अन्तरले हराउँदै सिटी दोस्रो स्थानमा उक्लिएको हो ।

क्रिष्टलको मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिसस र कप्तान डेभिड सिल्भाले एक एक गोल गरे । सिटीले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ३९ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । त्यसपछि खेलको ४१ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको सिटीले ९ खेलबाट १९ अंक जोडेको छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा ५ अंकले पछि छ । लिभरपुलको २४ अंक छ । पराजित क्रिष्टल १४ अंक जोडेर छैटौं स्थानमा छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूचना दिन इन्कार गर्नेलाई कारबाही
सूचना दिन इन्कार गर्नेलाई कारबाही
गोविन्दराज जोशीको उम्मेदवारी खारेज
गोविन्दराज जोशीको उम्मेदवारी खारेज
ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत
ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत
राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?
राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?
निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने
निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने
कसरी छानिए कांग्रेसबाट श्रेष्ठ, कार्की र मन्सुर मन्त्रीमा
कसरी छानिए कांग्रेसबाट श्रेष्ठ, कार्की र मन्सुर मन्त्रीमा
बिहान खाली पेटमा लसुन खाँदा स्वास्थ्यका लागि फाइदैफाइदा
बिहान खाली पेटमा लसुन खाँदा स्वास्थ्यका लागि फाइदैफाइदा
कश्मिर मुद्दामा मुस्लिम देशबाट पनि पाकिस्तानलाई निराशा !
कश्मिर मुद्दामा मुस्लिम देशबाट पनि पाकिस्तानलाई निराशा !
बुटवलमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ
बुटवलमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ
नग्न तस्वीर भाइरल भएपछि तनावमा सुन्दरी गायिका
नग्न तस्वीर भाइरल भएपछि तनावमा सुन्दरी गायिका