बलात्कारको आरोप लागेको एसएसपी राणाद्वारा आत्मसमपर्ण

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १९, २०७६
|
|
५२ पटक हेरिएको
Shares
बलात्कारको आरोप लागेको एसएसपी राणाद्वारा आत्मसमपर्ण

सारांश

  • काठमाडौं।
  • बलात्कारको आरोप लागेका धरानमा कार्यरत एसएसपी सौरभ राणाले आत्मसमपर्ण गरेका छन्।
  • सुनसरी प्रहरी अदालतबाट पक्राउपुर्जी जारी गरेपछि एसएसपी राणा आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए।

काठमाडौं। बलात्कारको आरोप लागेका धरानमा कार्यरत एसएसपी सौरभ राणाले आत्मसमपर्ण गरेका छन्। सुनसरी प्रहरी अदालतबाट पक्राउपुर्जी जारी गरेपछि एसएसपी राणा आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। 

राणा अहिले सुनसरी प्रहरीको नियन्त्रणमा रहेको सुनसरी प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए। अहिले राणाको मेडिकल जाँच भइरहेको छ।
राणा विरुद्ध एक महिलाले आफूमाथि जबर्जस्ती करण गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। एसएसपी राणालाई बिहीबार नै गृहमन्त्रालयले निलम्बन गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले भोलि र पर्सि २ दिन काठमाडौं उपत्यकाबाट बाहिर जान दिने
सरकारले भोलि र पर्सि २ दिन काठमाडौं उपत्यकाबाट बाहिर जान दिने
लागूऔषध चरेश र गाँजा सहित पक्राउ
लागूऔषध चरेश र गाँजा सहित पक्राउ
विश्वकप फुटबल : क्रोएसियाद्वारा क्यानडा पराजित
विश्वकप फुटबल : क्रोएसियाद्वारा क्यानडा पराजित
क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो
क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो
आलेख : ‘सतखलुवा’को सुन्दरतामा लोभिँदै पर्यटक
आलेख : ‘सतखलुवा’को सुन्दरतामा लोभिँदै पर्यटक
“रेड लाइट एरिया बैधानिक की अबैधनिक ” – सचिन्द्र श्रेष्ठ,
“रेड लाइट एरिया बैधानिक की अबैधनिक ” – सचिन्द्र श्रेष्ठ,
निर्माण व्यवसायीमा एकरुपता र एकताको खाँचो छ : मन्त्री पाण्डे
निर्माण व्यवसायीमा एकरुपता र एकताको खाँचो छ : मन्त्री पाण्डे
नोट सेभेन फेरी  बजारमा आउँदै, मूल्य ३० हजार कम
नोट सेभेन फेरी बजारमा आउँदै, मूल्य ३० हजार कम
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
मन्त्रिपरिषद बैठक नै अवरुद्ध गरी मन्त्रीहरु भ्रमणमा जानुलाई के भन्नुहुन्छ ?
मन्त्रिपरिषद बैठक नै अवरुद्ध गरी मन्त्रीहरु भ्रमणमा जानुलाई के भन्नुहुन्छ ?