अन्तरङ्ग द्वारा बाढी पीडितको लागि सहयोग !
सारांश
- अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्युट भोटेबहालले बाढी पिडितहरुको सहयोगको लागि शिखर न्युजलाइ नगद तथा लत्ता कपडा सहयोग गरेको छ।
- साइकोसोसल क्षेत्रमा उलेख्य योगदान पुर्याउदै आएको यस सस्थाले देशमा आएका विभिन्न चुनौतीहरुमा सह्भागिता जनाउदै आएको छ।
- शिखर न्युज को यो अभियानको प्रशम्शा गर्दै नगद रु ५००० सहयोग गर्यो ।
अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्युट भोटेबहालले बाढी पिडितहरुको सहयोगको लागि शिखर न्युजलाइ नगद तथा लत्ता कपडा सहयोग गरेको छ। साइकोसोसल क्षेत्रमा उलेख्य योगदान पुर्याउदै आएको यस सस्थाले देशमा आएका विभिन्न चुनौतीहरुमा सह्भागिता जनाउदै आएको छ। शिखर न्युज को यो अभियानको प्रशम्शा गर्दै नगद रु ५००० सहयोग गर्यो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया