काठमाडौँमा पछिल्लो २४ घण्टामा ३८८ जना कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १७, २०७७
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा ३८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनअनुसार काठमाडौँमा ३५० सहित उपत्यकामा ३८८ नयाँ संक्रमित थपिएका हुन्।
  • भक्तपुरमा ९ र ललितपुरमा २९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा ३८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनअनुसार काठमाडौँमा ३५० सहित उपत्यकामा ३८८ नयाँ संक्रमित थपिएका हुन्। भक्तपुरमा ९ र ललितपुरमा २९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?