अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन शुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
४९ पटक हेरिएको
Shares
अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन शुरु

सारांश

  • काठमाडौँ, १२ फागुन, भारोत्तोलन खेलाडी स्वर्गीय सुमीलाल जोशीको पहिलो स्मृति दिवसमा उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय व्याड मिन्टन प्रतियोगिता शुरु भएको छ ।
  • बेष्ट बालाजु युथ क्लब र ब्राइट हेभेन अंग्रेजी आवासीय विद्यालयको संयुक्त आयोजनामा क्लबको खेल मैदान बालाजुमा शुरु भएको प्रतियोगितामा उपत्यकाका १० विद्यालयको सहभागिता छ ।
  • प्रतियोगिताको उद्घाटन गर्नुहुँदै काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले विद्यालय तहदेखि युवालाईनै खेलकुदमा संलग्न गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

काठमाडौँ, १२ फागुन, भारोत्तोलन खेलाडी स्वर्गीय सुमीलाल जोशीको पहिलो स्मृति दिवसमा उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय व्याड मिन्टन प्रतियोगिता शुरु भएको छ ।

बेष्ट बालाजु युथ क्लब र ब्राइट हेभेन अंग्रेजी आवासीय विद्यालयको संयुक्त आयोजनामा क्लबको खेल मैदान बालाजुमा शुरु भएको प्रतियोगितामा उपत्यकाका १० विद्यालयको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले विद्यालय तहदेखि युवालाईनै खेलकुदमा संलग्न गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

ज्ञान मन्दिर बालाजु र मनास्लु विद्यालय नयाँ बजारबीच उद्घाटन खेल भएको थियो । वेष्ट अफ थ्रीमा खेलाइएको खेलमा ज्ञान मन्दिरले सोझो सेटमा जीत हासिल गरेको क्लबका अध्यक्ष जीवन अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाहा पाउनुहाेस् तपाईंकाे आजको राशीफल
थाहा पाउनुहाेस् तपाईंकाे आजको राशीफल
डा. केसीलाई साधारण तारिखमा छोड्न आदेश, पराजुलीबाटै अदालतको अवहेलना भएको दावी
डा. केसीलाई साधारण तारिखमा छोड्न आदेश, पराजुलीबाटै अदालतको अवहेलना भएको दावी
निर्मला हत्या प्रकरणः न्याय माग्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन
निर्मला हत्या प्रकरणः न्याय माग्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन
Pagbet Apostas Esportivas Cadastre-se e Aposte na Pag Be
राप्रपा कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप:सडकमै आगो बाले
राप्रपा कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप:सडकमै आगो बाले
यसरी भएको थियो सिन्धुलीमा गाडी दुर्घटना
यसरी भएको थियो सिन्धुलीमा गाडी दुर्घटना
व्यावसायिक भवनमा पार्किङ शुल्क उठाउन नपाउने काठमाडौं महानगरको निर्णय खारेज
व्यावसायिक भवनमा पार्किङ शुल्क उठाउन नपाउने काठमाडौं महानगरको निर्णय खारेज
भारततर्फ बिजुली निर्यात बढ्दो
भारततर्फ बिजुली निर्यात बढ्दो
फिल्म फेयर अवार्डमा विद्या बालन उत्कृष्ट अभिनेत्री
फिल्म फेयर अवार्डमा विद्या बालन उत्कृष्ट अभिनेत्री
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित्
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित्