अपराधी र ज्यानमारा पनि अब राष्ट्रपति बन्न पाउने !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
६१ पटक हेरिएको
Shares
अपराधी र ज्यानमारा पनि अब राष्ट्रपति बन्न पाउने !

सारांश

  • काठमाडौं ।
  • संगठित अपराध वा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय पाइसकेका व्यक्ति पनि नेपालको राष्ट्रपति अथवा उपराष्ट्रपति बन्न सक्ने व्यवस्थासहितको मस्यौदा संसद सचिवालयमा दर्ता भएको छ ।
  • सरकारले व्यवस्थापिका संसदममा दर्ता गराएको राष्ट्रपति अथवा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा १२ (ङ) मा ती व्यवस्था उल्लेख छ ।

काठमाडौं । संगठित अपराध वा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय पाइसकेका व्यक्ति पनि नेपालको राष्ट्रपति अथवा उपराष्ट्रपति बन्न सक्ने व्यवस्थासहितको मस्यौदा संसद सचिवालयमा दर्ता भएको छ ।

सरकारले व्यवस्थापिका संसदममा दर्ता गराएको राष्ट्रपति अथवा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा १२ (ङ) मा ती व्यवस्था उल्लेख छ । संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० बर्षभन्दा कम कैदको सजाय पाई भुक्तान गरेको मितिले ६ बर्ष पुरा गरे पछि राष्ट्रपति अथवा उपराष्ट्रपति बन्न योग्य हुने छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले भने,‘विचरा कांग्रेसले अब २० सिटपनि कटाउँदैन, अबको प्रधानमन्त्री मै हुँ’
ओलीले भने,‘विचरा कांग्रेसले अब २० सिटपनि कटाउँदैन, अबको प्रधानमन्त्री मै हुँ’
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान
बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको हुनसक्छ जेलको बास, कसरी ?
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको हुनसक्छ जेलको बास, कसरी ?
उदयपुर फुडफेस्टिवलआज बाट गाईघाट मा सुरु
उदयपुर फुडफेस्टिवलआज बाट गाईघाट मा सुरु
टेरेन्टिनोको नयाँ फिल्ममा लियोनार्दो खेल्ने पक्का
टेरेन्टिनोको नयाँ फिल्ममा लियोनार्दो खेल्ने पक्का
भाग्यमानीको भुतै कमारो : वडा सदस्यमा हारेपछि सांसद
भाग्यमानीको भुतै कमारो : वडा सदस्यमा हारेपछि सांसद
लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग
लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग
गीताकुमारीलाई १ लाख घुस खाएको भन्दै भ्रष्टाचार मुद्दा
रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला
रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला