उदयपुर फुडफेस्टिवलआज बाट गाईघाट मा सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
५० पटक हेरिएको
Shares
उदयपुर फुडफेस्टिवलआज बाट गाईघाट मा सुरु

सारांश

  • गाईघाट १,पुष।
  • जिल्ला होटल व्यवसायी संघ उदयपुर र झिगु नेवाः पुचको संयुक्त आयोजनामा आज बाट गाईघाटमा पहिलो फुडफेस्टिवल उदयपुर खाना परिकार मेला २०७५ तथा १ नम्बर प्रदेश स्तरीय प्रतियोगीतात्मक लाखे महोत्सव सुरु भएको छ।
  • उदयपुरमा पहिलो पटक सुरु भएको  फुडफेस्टिवल महोत्सवको आज प्रदेश नम्बर १ का उद्योग पर्यटन वन तथा वातवरण मन्त्री जगदिश प्रसाद कुशीयत ले एक कार्यक्रम बीच उदघाटन गरेका थिए।

गाईघाट १,पुष। जिल्ला होटल व्यवसायी संघ उदयपुर र झिगु नेवाः पुचको संयुक्त आयोजनामा आज बाट गाईघाटमा पहिलो फुडफेस्टिवल उदयपुर खाना परिकार मेला २०७५ तथा १ नम्बर प्रदेश स्तरीय प्रतियोगीतात्मक लाखे महोत्सव सुरु भएको छ।

उदयपुरमा पहिलो पटक सुरु भएको  फुडफेस्टिवल महोत्सवको आज प्रदेश नम्बर १ का उद्योग पर्यटन वन तथा वातवरण मन्त्री जगदिश प्रसाद कुशीयत ले एक कार्यक्रम बीच उदघाटन गरेका थिए।

गाईघाट बजारको मेन चोक देखि पिपल चोक सम्मको मुख्य रोडमा दुवै साईडमा स्टल राखेर संचालन भएको फुडफेस्टिवलमा बिभिन्न जातजातिका स्थानिय खानाका परिकारहरु,कोदोको ढिडो,सिस्नो,गुन्द्रुक,सेलरोटी,खीर,कोदोको रोटी,मकैको खाना,फापर को रोटी,स्थानिय थारु समुदाय का परिकारहरु माछा,घुगी,रोटी नेवार समुदायको बिभिन्न परिकार हरु तथा स्थानीय परिकारहरु महोत्सव को प्रमुख आकर्षण रहने आयोजक ले जनाएको छ।   

पुस १ देखि १० गतेसम्म सञ्चालन हुने फुड फेष्टिबलमा कलाकारहरु निशान भट्टराई, प्रिति आलेमगर, मिरा गिरी लगायतको सास्कृति प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यसैगरी पौष ८, ९ र १० गते नेवाः छमछमी सिजन २ आयोजना गरिने आयोजक समितिका सचिव तथा जिल्ला होटल व्यवसायी संघका अध्यक्ष शिव अधिकारी ले  बताए

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्दै अपराध, परिवारकै सदस्यबाट खतरा
बढ्दै अपराध, परिवारकै सदस्यबाट खतरा
राजपा र फोरमपनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ
राजपा र फोरमपनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ
अभिनेत्री श्वेता खड्कालाई ट्युमर, दिल्लीमा आकस्मिक शल्यक्रिया
अभिनेत्री श्वेता खड्कालाई ट्युमर, दिल्लीमा आकस्मिक शल्यक्रिया
मोदी भ्रमण : प्रधानमन्त्री र परराष्ट्रमन्त्री एक ठाउँमा, अरु मन्त्रीहरु विभाजित !
पोखरा महानगर : बजेटको ठूलो हिस्सा पूर्वाधारमा
पोखरा महानगर : बजेटको ठूलो हिस्सा पूर्वाधारमा
​गुप्तचरका इन्सपेक्टर र प्रहरीका सइ अख्तियारको फन्दामा
​गुप्तचरका इन्सपेक्टर र प्रहरीका सइ अख्तियारको फन्दामा
किम कारडासियनसहित सेलिब्रेटीले एक दिन सामाजिक सञ्चाल फ्रिज गर्ने
किम कारडासियनसहित सेलिब्रेटीले एक दिन सामाजिक सञ्चाल फ्रिज गर्ने
अछाम २ मा बोगटी विजयी
अछाम २ मा बोगटी विजयी
प्रधानमन्त्रीले परिणाम देखिने गरी काम गर्न नसकिएको स्वीकारे, यस्तो रहेछ कारण
प्रधानमन्त्रीले परिणाम देखिने गरी काम गर्न नसकिएको स्वीकारे, यस्तो रहेछ कारण
पाकिस्तानमा सवारी दुर्घटनामा हुँदा अठारको मृत्यु
पाकिस्तानमा सवारी दुर्घटनामा हुँदा अठारको मृत्यु