अब गरिबि का हैन सम्ृद्दि का गित गाउनु पर्छ : अध्यक्ष पौडेल युवा संघ नेपाल’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
अब गरिबि का हैन सम्ृद्दि का गित गाउनु पर्छ : अध्यक्ष पौडेल युवा संघ नेपाल’

सारांश

  • २०७५ वैशाख २८ शुक्रवार NewsDesk@shikharnews   गाई त बाध्ने धुङ्ग्रो मा मोइ छैन ।
  • गरिब को चमेलि बोलिदिने कोइ छैन।
२०७५ वैशाख २८ शुक्रवार
NewsDesk@shikharnews
 
गाई त बाध्ने धुङ्ग्रो मा मोइ छैन । गरिब को चमेलि बोलिदिने कोइ छैन।। चलचित्र बलिदान को चल्ती को यो गित बिहिबार एमाले युवा संघ का केन्द्रीय अध्यक्ष रमेस पौडेल को भासण को बिसय बन्यो। भर्खरै मात्र नवनिर्वाचित अध्यक्ष पौडेल ले अब यस्तो गित को जमाना सकियेको र अब परिमार्जन गरि समृद्दी को गित सबै ले गाउनु पर्ने वहाको भनाइ थियो।

यहि जेठ एक गते युवा संघ को २८  औ स्थापना दिवस को अवसर पारेर आयोजना गर्ने बृहत् कार्यक्रम को तयारी का लागि केन्द्रीय अन्तरजिल्ला ले आयोजना गरेको बृहत् भेला लाई सम्बोधन गर्दै वहाले अब गरिब को लागि सरकार छ र युवा संघ पनि छ। भासण शैली मा निकै प्रखरता का साथ प्रस्तुत भयेका पौडेल ले समृद्दी का लागि युवा अभियान को सुभारम्भ गरिने र समृद्दी ले गरिबी अन्त्य को लागि योजना सहित देस बिकास मा लैजाने बताउनु भयो। अब गरिबी हाम्रो दुस्मन हो भ्रस्टाचार हाम्रो दुस्मन हो’

अब हामी बिकास का लागि योजना सहित पेस हुन्छौं । दैनिक हजारौ को संख्या मा बिदेसिने युवा लाई यहि रोजगार हामी सृजना गर्छौ। कार्यक्रम मा युवा संघ बरिस्ठ उपाध्यक्ष उपाध्यक्ष्य किरण पौडेलले युवा संघ ले अब कुनै कार्यक्रम मा चन्दा र सहयोग माग्न अन्त्य गर्ने र सबै कार्यक्रम हरु आफै गर्ने तथा सीप र रोजगार मुखी कार्यक्रम मा युवा लाई जोड्न विशेष नेतृत्व गर्ने बताउनु भयो। त्यस्तै कार्यक्रम मा उपाध्यक्ष्य पर्शुराम बस्नेत सचिव वचन सिङ्ह र कोसाध्यक्ष्य अ्मित लामा ले आ आफ्नो भनाइ राख्नु भयेको थियो भने अन्तरजिल्ला अध्यक्ष्य जय गुरुङ ले सभापतित्व गर्नु भयेको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Samita Kc

    Geet gaune haina pratek uba lae rojgariko gyarenti garnu pardacha git gauna ta sabaele sakchan

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै
फेरि विवादमा न्यायाधीश दीपकराज जोशी
फेरि विवादमा न्यायाधीश दीपकराज जोशी
डोनल्ड ट्रम्प र  किम जोङ ऊनबीच वार्ताको असर नेपालमा ,
डोनल्ड ट्रम्प र किम जोङ ऊनबीच वार्ताको असर नेपालमा ,
आजको मौसमः उच्च पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
आजको मौसमः उच्च पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
गाउँमुखी निर्वाचन गतिविधि, उम्मेदवार जनताका घर घरमा
गाउँमुखी निर्वाचन गतिविधि, उम्मेदवार जनताका घर घरमा
उत्तर कोरियाबारे वार्ता गर्न राष्ट्रपति मून अमेरिका जाने
उत्तर कोरियाबारे वार्ता गर्न राष्ट्रपति मून अमेरिका जाने
टीआरसी आयोगमा ७० बढीको आवेदन, पदाधिकारी चयनको बाटो खुल्यो
टीआरसी आयोगमा ७० बढीको आवेदन, पदाधिकारी चयनको बाटो खुल्यो
समृद्धिका लागि काँग्रेसको सरकार चाहिन्छ:- बिनोद चौधरी
समृद्धिका लागि काँग्रेसको सरकार चाहिन्छ:- बिनोद चौधरी
तेस्रो ह्वीलचियर म्याराथनमा पुरुषमा बिक र महिलामा मगर पहिलो
तेस्रो ह्वीलचियर म्याराथनमा पुरुषमा बिक र महिलामा मगर पहिलो

तपाईंले छुटाउनुभयो कि?