अछाममा नमूना मतदान सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
अछाममा  नमूना मतदान सुरु

सारांश

  • अछाम, ८ मंसिर  अछामको बान्नीगढ जयगढ गाउँपालिका–३ की सरु ताम्राकार नमूना मतदानकै बेलामा निकै अलमलिएको बताउनुभयो ।
  • “तीन मतपत्रमा भोटहाल्नु पर्दोरहेछ म त अल्मलिएँ” उहाँले भन्नुभयो, “कता खसाल्ने, के गर्ने भनेर थाहै भएन ।
  • ” नमूना मतदान बजार क्षेत्रमा मात्रै गर्ने तर जान्ने बुझ्नेले नै मत बदर गरेको पाइएको स्थानीय प्रेम ताम्राकारले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?