अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)

सारांश

  • भारतिय नकाब धारी रेस्लर “द मास्क म्यान” को नेपाल आगमन ले १—२ दिन यता नेपाली सामजीक सन्जालमा ठुलो हल्चल मच्चियो ।
  • यसै गरी हिजो साँझा  प्रो रेस्लिङ गमेर नाम गरेका अमेरिकन खेलडी काठमाडौं आइ पुगेका छन ।
  • उनलाई स्वागत गर्न नेपाली खेलडी नुवाकोटे टाइगर लगायत रेस्लिङ सङका पदधिकारिहरु पनी पुगेका थिए ।

भारतिय नकाब धारी रेस्लर “द मास्क म्यान” को नेपाल आगमन ले १—२ दिन यता नेपाली सामजीक सन्जालमा ठुलो हल्चल मच्चियो । यसै गरी हिजो साँझा  प्रो रेस्लिङ गमेर नाम गरेका अमेरिकन खेलडी काठमाडौं आइ पुगेका छन ।
उनलाई स्वागत गर्न नेपाली खेलडी नुवाकोटे टाइगर लगायत रेस्लिङ सङका पदधिकारिहरु पनी पुगेका थिए । अमेरिकन खेलडी प्रो रेस्लिङ गमेर ले नेपाली खेलडी नुवाकोटे टाइगर लाई अचानक हात पात गरे पछी स्थिती तनाब ग्रस्त बनेको थियो । नुवकोटे टाइगरले आफु पहुना माथी जथाभबी व्यबहार गर्न नहुने र उक्त बिदेशी खेलडी लाई रीङमा बदला लिने बताएका छन ।

स्वागत गर्न पुगेका नेपाली खेलडी र पाहुना खेलडी बिच बिबाद र हातपात भाई रहंदा रेस्लिङ पदाधिकारीहरु भने उनिहरुलाई छुट्याउन बेस्त देखिन्थे । दुबै खेलडी बिच पोहर साल भएको भिडन्त लाई लिएर तिक्तता रहेको आंकलन गरिएको छ ।
” द मास्क म्यान्,प्रो रेस्लिङ गमेर ” लगायत अन्य ८ जना महिला तथा पुरुष रेस्लरहरु नेपाली रेस्लरहरु सँग भिड्न नेपाल प्रबेश गर्दै छन । २ जना बिदेशी रेस्लर हरु नेपाल प्रबेस गरी सकेका छन र दुबै जना को आगमन को समय मै बिबाद देखियो । अझै ६ जना पाहुना रेस्लर हरु यही सुक्रबारसम्म आइ पुग्ने रेस्लिङ सङ का अध्यक्ष सुनिता थापा बताउनु हुन्छ ।

रेस्लरहरु बिचको विवाद र भिडन्त हेर्दा आउदो २५ गते दसरथ रङसलामा हुने दोश्रो अन्त रास्टृय रिङ्ग रेस्लिङ टुर्नामेन्ट रोमान्चक हुने निस्चित छ ।

भिडियो

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Burja Royal Khadka Magyar

    k ho dai yo tw vahenanee

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको रानीपौवामा सुविधा सम्पन्न जिम हल सहितको स्पोर्टस क्लब (भिडियो सहित)
पोखराको रानीपौवामा सुविधा सम्पन्न जिम हल सहितको स्पोर्टस क्लब (भिडियो सहित)
महाभियोग सुनुवाइमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उपस्थित नहुने
महाभियोग सुनुवाइमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उपस्थित नहुने
कलेजो प्रत्यारोपण अब नेपाल मै सम्भब : १५ लाख भए पुग्ने
कलेजो प्रत्यारोपण अब नेपाल मै सम्भब : १५ लाख भए पुग्ने
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने
प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति
प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति
झन् चुनौती बन्दै भेरी अस्पतालको फोहर व्यवस्थापन
झन् चुनौती बन्दै भेरी अस्पतालको फोहर व्यवस्थापन
‘सार्वजनिक नैतिकता’ उल्लंघन गरेको आरोपमा इरानकी एक महिलालाई ७४ कोर्रा सजाय
‘सार्वजनिक नैतिकता’ उल्लंघन गरेको आरोपमा इरानकी एक महिलालाई ७४ कोर्रा सजाय
नौ जना नेपाली भाषी भुटानमा सांसद बने !
नौ जना नेपाली भाषी भुटानमा सांसद बने !
अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन
अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन
कैलालीका टीकापुर र जानकी गाउँपालिकामा बाढी पस्यो, करिब २ सय घर डुबानमा
कैलालीका टीकापुर र जानकी गाउँपालिकामा बाढी पस्यो, करिब २ सय घर डुबानमा