काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय २८ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २४, २०७७
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २४ कात्तिक ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर २५ सय ७१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय २८ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, २४ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २५ सय ७१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय २८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा ११ हजार १ सय ७७ जनाको पिसीआर परिक्षणमा २५ सय ७१ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा १७९८जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ५९ हजार ७ सय २४ रहेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ९७ हजार २४ पुगेको छ । आज काठमाडौं उपत्यकामा थपिएका १४ सय २८ जना मध्ये ६३० महिला र ७९८ पुरुष रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मण्डनदेउपुरको दनुवार वस्तीमा डिपबोरिङ
मण्डनदेउपुरको दनुवार वस्तीमा डिपबोरिङ
प्रहरीको विशेष गस्ती अभियान तीव्र: काठमाडौँसहित विभिन्न जिल्लाबाट लागुऔषध गिरोहका १९ जना पक्राउ
प्रहरीको विशेष गस्ती अभियान तीव्र: काठमाडौँसहित विभिन्न जिल्लाबाट लागुऔषध गिरोहका १९ जना पक्राउ
ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज
ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
डा. केसी विरुद्धको मुद्दा मिश्र र चासिलेको बेञ्चमा
डा. केसी विरुद्धको मुद्दा मिश्र र चासिलेको बेञ्चमा
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
काँग्रेसले जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने
काँग्रेसले जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने
तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै
तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै