स्वास्थ्य सचिव कोइरालाको सुन्दरमणि दिक्षितलाई चेतावनी (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
स्वास्थ्य सचिव कोइरालाको सुन्दरमणि दिक्षितलाई चेतावनी (भिडियोसहित)

सारांश

  • काठमाडौं, ७ चैत्र ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले डा.
  • सुन्दरमणि दिक्षितलाई जथाभावी नबोल्न र अफवाह नफैलाउनको लागि चेतावनी दिएका छन् ।

काठमाडौं, ७ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले डा. सुन्दरमणि दिक्षितलाई जथाभावी नबोल्न र अफवाह नफैलाउनको लागि चेतावनी दिएका छन् ।

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै स्वास्थ्य सचिव कोइरालाले यस्तो बताएका हुन् ।

https://youtu.be/vpSdSrPN3oI

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?