बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १४, २०८०
|
|
५६ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौं ।
  • आज सुनको मूल्य बढेको छ ।
  • कारोबार साताको अन्तिम दिन शुक्रबार तोलामा ९०० घटेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन भने बढेको हो ।

काठमाडौं । आज सुनको मूल्य बढेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार तोलामा ९०० घटेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर १ लाख १२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबा् प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युटर अपरेटरले ७ हजार घुस लिएपछि भ्रष्टाचार मुद्दा
कम्युटर अपरेटरले ७ हजार घुस लिएपछि भ्रष्टाचार मुद्दा
अब ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’ : प्रधानमन्त्री ओली
अब ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’ : प्रधानमन्त्री ओली
पोखरीमा डुबेर एक वृद्धको मृत्यु
पोखरीमा डुबेर एक वृद्धको मृत्यु
देउवालाई फेरि धक्का : नेविसंघमा संस्थापनविरुद्ध एकतर्फी महाधिवेशन घोषणा
देउवालाई फेरि धक्का : नेविसंघमा संस्थापनविरुद्ध एकतर्फी महाधिवेशन घोषणा
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
को बन्ला पाकिस्तानको प्रधानमन्त्री ?
को बन्ला पाकिस्तानको प्रधानमन्त्री ?
सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन थप चार वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना
सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन थप चार वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना
शेर्पाले एन्फा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै
शेर्पाले एन्फा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
सम्झौताको म्याद सकिँदै, निर्माण प्रक्रिया अघि बढेन
सम्झौताको म्याद सकिँदै, निर्माण प्रक्रिया अघि बढेन