अमेरिकी डलर सामु नेपाली रुपैया अहिले सम्म कै कमजोर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
६६ पटक हेरिएको
Shares
अमेरिकी डलर सामु नेपाली रुपैया अहिले सम्म कै कमजोर

सारांश

  •   काठमाडौ ।
  • नेपाल राष्ट्रबैंकले आजका लागि अमेरिकी मुद्राको बिक्री दर ११० रुपैयाँ ३८ पैसा तोकेको छ ।
  • खरिद र भने १०९ रुपैयाँ ७८ पैसा छ ।

काठमाडौ । नेपाल राष्ट्रबैंकले आजका लागि अमेरिकी मुद्राको बिक्री दर ११० रुपैयाँ ३८ पैसा तोकेको छ । खरिद र भने १०९ रुपैयाँ ७८ पैसा छ । यो अहिलेसम्मकै उच्च खरिद(बिक्री दर हो । खरिद विक्री दर उच्च रहदा नेपाली रुपैया अहिले सम्मकै कमजोर बनेको छ । अमेरिकी डलर भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि डलरको भाउ ११० रुपैयाँ ३८ पैसाको उच्च रेकर्ड थियो ।

केहि महिना यता नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ उच्च मात्रामा बढ्दै गएको छ । अमेरिकन मुद्राको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सीधा असर नेपाली मुद्रामा पनि परेको हो ।

भारतीय मुद्रासँग कायम भएको स्थिर बिनिमय दरका कारण नेपाली मुद्राको भाउ खस्किदै गएको हो । भारतीय अर्थतन्त्रको तुलनामा अमेरिकी अर्थतन्त्र मजबुत हुँदै गएपछि पछिल्लो समय डलरको भाउ बढ्दै गएको हो । साथै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण पनि अमेरिकी डलरको भाउलाई बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा
राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
दुईपाङ्गेमा ४ लाखसम्म र चारपाङ्ग्रेमा ५० लाखसम्म मूल्यबृद्धि
दुईपाङ्गेमा ४ लाखसम्म र चारपाङ्ग्रेमा ५० लाखसम्म मूल्यबृद्धि
साथीहरुसँगै खेल्दाखेल्दै बाटोमा फालिएको विषादी खाएपछि बालकको ज्यान गयो
साथीहरुसँगै खेल्दाखेल्दै बाटोमा फालिएको विषादी खाएपछि बालकको ज्यान गयो
सुन तस्करि प्रकरण: १० किलो सुनसहित भारतमा नेपाली पक्राउ
श्रीलंकाका पूर्व राष्ट्रपति अचानक बने प्रधानमन्त्री
श्रीलंकाका पूर्व राष्ट्रपति अचानक बने प्रधानमन्त्री
सत्यश्वर महादेवको मन्दिरमा शिवपुराण महायज्ञ सञ्चालन
सत्यश्वर महादेवको मन्दिरमा शिवपुराण महायज्ञ सञ्चालन
३३ किलाे सुन प्रकरण: प्रविण अग्रवाल पक्राउ
लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै !
लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै !
निर्मला हत्याकाण्डको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षको चासो
निर्मला हत्याकाण्डको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षको चासो