अमेरिकी राजदूतले दिए स्पष्टीकरण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ९, २०७६
|
|
५४ पटक हेरिएको
Shares
अमेरिकी राजदूतले दिए स्पष्टीकरण

सारांश

  • काठमाडौं ९ जेठ ।
  • नेपाली जनतासँग सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरसंवाद गर्ने उद्घोषपछि विवादमा आएका अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर जानकारी लिएको छ ।
  • परराष्ट्र सचिव शंकरदास बैरागीले बुधबार दिउँसो मन्त्रालयमा बोलाइएका राजदूत बेरीसँग करिब आधा घण्टा ‘राजदूतसँग गफगाफ’ कार्यक्रम लगायत विषयमा जिज्ञासा राखेका थिए ।

काठमाडौं ९ जेठ ।नेपाली जनतासँग सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरसंवाद गर्ने उद्घोषपछि विवादमा आएका अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर जानकारी लिएको छ ।परराष्ट्र सचिव शंकरदास बैरागीले बुधबार दिउँसो मन्त्रालयमा बोलाइएका राजदूत बेरीसँग करिब आधा घण्टा ‘राजदूतसँग गफगाफ’ कार्यक्रम लगायत विषयमा जिज्ञासा राखेका थिए ।परराष्ट्र स्रोतअनुसार राजदूत बेरीले नेपाल र नेपाली जनतासँग अमेरिकी सरकार जोडिएको ७२ वर्ष भइसकेको भन्दै कुटनीतिको एउटा अंगका रुपमा आपसी संवाद र परामर्श जारी रहेको सचिव बैरागीलाई स्पष्ट पारेका थिए ।

अमेरिकी दूतावासले बुधबार ‘प्रेस नोट’ जारी गर्दै ‘जनतासँग प्रत्यक्ष जोडिनुलाई कुटनीतिको एक प्रमुख काम’ भनेको छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीउ अनुदानको सात लाखमात्र खर्च
बीउ अनुदानको सात लाखमात्र खर्च
विनियोजन विधेयकमाथिको छलफल सकियो
विनियोजन विधेयकमाथिको छलफल सकियो
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
चौधरीलाई जेलभित्रै सपथको कुरा चल्दा, टीकापुरमा मारिएका डेढ वर्षे बालकका हजुरबा, आमा चिन्तित
चौधरीलाई जेलभित्रै सपथको कुरा चल्दा, टीकापुरमा मारिएका डेढ वर्षे बालकका हजुरबा, आमा चिन्तित
गाँजा बेचेर नेपाल धनी हुन्छ, त्यसैले यसलाई वैद्य गर्नुपर्छ केशब स्थापित (भिडिओसहित)
गाँजा बेचेर नेपाल धनी हुन्छ, त्यसैले यसलाई वैद्य गर्नुपर्छ केशब स्थापित (भिडिओसहित)
सहमतिको सेक्स कसरी हुन्छ रेप ?
सहमतिको सेक्स कसरी हुन्छ रेप ?
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
एमालेको निर्देशन : गठबन्धन रहन सक्छ, हामी एक्लै लड्ने तयारी गरौं
ट्रोलको सिकार भइन् प्रियंका, चुरोटबाट टाढै बस्न सुझाव
ट्रोलको सिकार भइन् प्रियंका, चुरोटबाट टाढै बस्न सुझाव
आजदेखि मनसुन थप सक्रिय, सतर्कता अपनाउन आग्रह