आज १२ सय १७ संक्रमित थप, १०६४ जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २५, २०७७
|
|
३८ पटक हेरिएको
Shares
आज १२ सय १७ संक्रमित थप, १०६४ जना डिस्चार्ज

सारांश

  • नेपालमा कोरोना भाइरसका आज १२ सय १७ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज १ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज १२ सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ३१ हजार ६ सय १ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
दाहसंस्कार गरिएको मान्छे जिवितै भेटिएपछि…!
दाहसंस्कार गरिएको मान्छे जिवितै भेटिएपछि…!
‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्‍यो, माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन: मोहन वैद्य
‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्‍यो, माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन: मोहन वैद्य
किन विवाहित युवती रोज्छन् पुरुष !
किन विवाहित युवती रोज्छन् पुरुष !
जथाभावी फालेको फोहरले बजारक्षेत्र दुर्गन्धित
जथाभावी फालेको फोहरले बजारक्षेत्र दुर्गन्धित
भारतले लगायाे ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध
भारतले लगायाे ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध
गण्डकीको नीति तथा कार्यक्रम : दुर्गम पश्चिम बागलुङ क्षेत्रलाई प्राथमिकता
गण्डकीको नीति तथा कार्यक्रम : दुर्गम पश्चिम बागलुङ क्षेत्रलाई प्राथमिकता
जेठ ७ गतेको राशीफल थाहा पाउनुस, कुन राशीले आज के गर्दा उत्तम ?
लकडाउनमा ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ
लकडाउनमा ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ

तपाईंले छुटाउनुभयो कि?