नगरपालिकाको कार्यालयमा बम विष्फोट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
नगरपालिकाको कार्यालयमा बम विष्फोट

सारांश

  • अछाम ।
  • अछामको कमलबजार नगरपालिकाको कार्यलयमा बम विष्फोट भएको छ ।
  • बिहीबार राति करिब १ बजेको समयमा नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको अछाम प्रहरीले जनाएको छ ।

अछाम । अछामको कमलबजार नगरपालिकाको कार्यलयमा बम विष्फोट भएको छ । बिहीबार राति करिब १ बजेको समयमा नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको अछाम प्रहरीले जनाएको छ ।विष्फोट कसले गरायो भन्नेबारे जानकारी हुन सकेको छैन । नगरपालिका कार्यालयको ढोकामा विष्फोट भएको र विष्फोटबाट ठूलो क्षति नभएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । विष्फोट गराउने समूहको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?