मिर्गौला दिवसमा प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
मिर्गौला दिवसमा प्रधानमन्त्री

सारांश

  • काठमाडौँ, ३० फागुन   विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभयो ।
  • कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

काठमाडौँ, ३० फागुन   विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभयो ।

कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी गरेका थिए नेका र माओवादीले बुथ कब्जा (भिडियो सहित)
यसरी गरेका थिए नेका र माओवादीले बुथ कब्जा (भिडियो सहित)
सिर्जनाटोल विकास समितिमा बन्यो नयाँ कार्यसमिति
सिर्जनाटोल विकास समितिमा बन्यो नयाँ कार्यसमिति
के छ माओवादी केन्द्रको २१ औं शताव्दीको जनवादमा ?
के छ माओवादी केन्द्रको २१ औं शताव्दीको जनवादमा ?
लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति
लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
माधव नेपालको पार्टी फुटको संघारमा, ६ सांसद र १५० केन्द्रीय सदस्यहरुको हस्ताक्षर
माधव नेपालको पार्टी फुटको संघारमा, ६ सांसद र १५० केन्द्रीय सदस्यहरुको हस्ताक्षर
वरिष्ठ नेता नेपाल–भारतीय राजदूत भेट
वरिष्ठ नेता नेपाल–भारतीय राजदूत भेट
पूर्वसांसद रायको निधन
पूर्वसांसद रायको निधन
वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
विमानस्थलका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धी तालिम : विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइने
विमानस्थलका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धी तालिम : विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइने

तपाईंले छुटाउनुभयो कि?