प्रचण्डको प्रस्तावले एमालेमा खल्लीबल्ली !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
३४
|
१७ पटक हेरिएको
Shares
प्रचण्डको प्रस्तावले एमालेमा खल्लीबल्ली !

सारांश

  • काठमाडाै, १७ वैशाख ।
  •   एमाले र माओवाली केन्द्रका शीर्ष नेताहरुको प्रतिबद्धता सुन्दा आजभोलि नै एकता होलाजस्तो देखिन्छ ।
  • तर, २०७४ असोजमा पार्टी एकीकरणको सार्वजनिक घोषणा गरेर संयुक्त घोषणपत्रमार्फत निर्वाचन जितेर सरकार बनाइसकेपछि पनि एकताको मिति पटक पटक सरिरहेको छ ।

काठमाडाै, १७ वैशाख ।  एमाले र माओवाली केन्द्रका शीर्ष नेताहरुको प्रतिबद्धता सुन्दा आजभोलि नै एकता होलाजस्तो देखिन्छ । तर, २०७४ असोजमा पार्टी एकीकरणको सार्वजनिक घोषणा गरेर संयुक्त घोषणपत्रमार्फत निर्वाचन जितेर सरकार बनाइसकेपछि पनि एकताको मिति पटक पटक सरिरहेको छ ।

एकता विरोधी राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले एकता सरेको हैन टरेको श्यालहुईया मच्चाउन थालिसकेका छन् । तर, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सार्वजनिक आश्वानलाई विश्वास गर्ने हो भने पार्टी एकिकरण ढिलोचाँडो भएरै छोड्छ ।

यसअघि दुवै पार्टीका शीर्ष नेताहरुले २०७५ बैशाख ९ गते एकीकरण गर्ने चर्को प्रचारबाजी गरेका थिए । तर त्यो दिन एकीकरण सम्भव नभए पनि पार्टी स्थापना दिवसको अवसरमा दुवै पार्टीका वरिष्ठ नेताहरुले एकताबारे जनतालाई विश्वस्त तुल्याउन संयुक्त कार्यक्रम आयोजना गरियो ।

एमाले माओवादी केन्द्रका नेताहरुको कुरा पत्याउने हो भने आगामी २०७५ वैशाख २२ गते माक्र्स जयन्तीमा पार्टी एकता हुने बुझिएको छ । पार्टी एकिकरण कार्यदलमा रहेका एमालेका एक नेताका अनुसार आन्तरिक रुपमा पार्टी एकीकरण अझै गम्भीर रुपमा तयारी सुरु भएको छैन । त्यसैले उक्त मिति पनि सर्ने सम्भावना प्रवल रहेको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार ओली–प्रचण्डको चमत्कारिक निर्णयले पार्टी एकीकरण तत्काल हुनसक्ने झिनो सम्भावना बाहेक वैशाख २२ गते एकता हुने ओली सरहकै बहदलीय जनवादी माधव नेपालविरुद्ध यतिबेला भित्रभित्रै जेहाद छेड्न सुरु गरेका छन् ।

प्रतिक्रिया

34 कमेन्ट

    Comment Author

    Tanka Giri

    यिनिहरुले पनि नेपालमा केही नगर्ने रहेछ अहिले सम्म आन्तरिक मामिलामै ब्यस्तछन के भुत्राको बिकास हुनु

    Comment Author

    Manjeel Shrestha

    Kp oli fan club ni Paat vaexa.. headline euta news arkai… alpatrakar haru

    Comment Author

    Prakash Gurung Gorkhali

    Prachade chor

    Comment Author

    Parshuram Rai

    This is daily routine.

    Comment Author

    Ganesh Pokharel

    Maobadi sakineho vane yekata hunchha natra hunna ra hunu hudaina

    Comment Author

    Baburaja Dongol

    Camnista ko darnic k ho nepal MA sabai chor ho

    Comment Author

    Kishor Karmachrya

    hawa kura gadai hidne…

    Comment Author

    काशीनाथ पौडेल

    यो फेक न्यूज़ हो?

    Comment Author

    Jeewan Ghale

    Tukka gu mut.

    Comment Author

    Arjun Ghimire

    Hoina yek huda singnai umrinxa ki kyaaho, baam yekata laai yetro mahatyo?

    Comment Author

    Hari Shrestha

    He is big brother in Nepales political….!!!! ?????

    Comment Author

    Bishnu Aryal

    K khalli balli?khueukka 35% line milne.natra bipalb sanga jane.k lynga lyanga?

    Comment Author

    Lok Raj Dhakal

    बोल्ड डिसिजन गर्नु पर्यो प्रचण्ड कमरेड

    Comment Author

    Krishna Psd Baral

    Bahira des bannu paryo, vitra aafu banna paryo. Yehi ta hola jhagada …

    Comment Author

    Kanchha Bhote

    he! prachanda ji. tapaiko partye ta aalu tarkari partye po rahexa. gundruk sanga pakaaudanee milne ,maasu sanga pakaaudanee mile. hahahaha……….

    Comment Author

    Shyam Shrestha

    हैन अब एकिकरणको कुरा नगरौ वाक्य दिक़्क़ भै सक्यो गर्ने भए निर्बाचनमा ६०/४०को भागबण्डा गरेर भएपनि निर्बाचनमा जाने निर्णयले जुन किसिमको तरंग जनतामाझ भएको थियो त्यसरीनै गरै हैनभने यस्ता किसिमका ल्यागं ल्यागं नगरों । माके र एमालेलाई अनुरोध भयां।

    Comment Author

    Manoj Shrestha

    Khalibali bhanne wood Arabick sabdda ho so khalibali ko artha ‘aa hunde xodde bhanne huna aauxa hai

    Comment Author

    Balaram Bhuju

    यसको पछि लागेर भूल नगर्नु होला सरकारले

    Comment Author

    Rohit Chand

    शिर्षक एकातिर, समाचार अर्कोतिर, आजभोलिका पत्रकार र पत्रकारिता देखेर पनि हाँसो उठ्छ भन्या !!!

      Comment Author

      Hira Gharti

      Rish ni aauxa

    Comment Author

    Dhaka Thapa

    जब नेतृत्व ,सिद्धान्त ,संगठन चुनावचिन्ह मै कुरा मिलेकोछैन भने कसरी एकताको कुरा होला ।कार्यदलले के काम गर्यो भन्नु र।एउटा शब्द `जनयुद्ध ´ राख्ने-नराख्ने ,कसरी राख्ने भन्ने निर्णय भएकैछैन भने त विषय सुची र प्राकथन नै लेखिएको देखिएन ।

    Comment Author

    Siva Baburam Lamichhane

    Kukur beuski tyuos

    Comment Author

    Bhupal Gurung

    Khai k ho aam jantalai dikkka lagi sakyo kii Nepal ekiaran garna 35 days lageko shingo Nepalma dui rajnaitik party ekikaran huna135 days Vai sakyo hamesako braking news yehi party ekata ko rahanxa dui netako party ekata nahosh kehi fatak pardaina sampurna Janata n karrykarta ekjut ekshath ekata vaisakexa. bichar aafai garnu pryo shirsha neta haru…janatako chahana biparit garo parla saro Pani…

    Comment Author

    Chhabiraj Pokharel

    E pataki pani natak garera moltol grdaixan

    Comment Author

    Shankar Kumar Upadhayaya

    यस्ताखाले भ्रामक पोस्ट नगरौं ।

    Comment Author

    Shyam Bahadur Khatri

    अाज नेपालमा संयाेगले कम्युनिष्टकाे एकमाना सरकारकाे अवसर जुटेकाेछ । यश अवसरलाई दुबै दलले अापसि बैमनस्यता भुलेकै हाे भने पाटि एकीकरण गरेर र नभए गठबन्धनलाई पांच बर्ष कायमै राखी देशमा अनुभूति हुने गरि बिकास र सम्बृद्वीकाे कार्य गर्न नसके एकता हाेईन गुटै पिच्छेका दल बनी एक दिन लाेप हुने स्थितिमा पुग्न सक्छ । समयकाे सदुपयाेग बुद्वीमत्ता हाेला कमरेडहरू ।

    Comment Author

    Sagar Koirala

    Ekata hoina aba temi aru ko jibro katna parne vako xa

    Comment Author

    Ramanath Dahal

    एकीकरणले एमालेकाे राजनितिक उचाई कति घट्ने हाे त्याे ख्याल गर्नु पर्छ कि ?

    Comment Author

    Ganesh Dahal

    K pastab gare xan buda le

    Comment Author

    Mohan Kayasta

    UML ko Raun (hair) Pani jhardaina. Baliyo chha UML.

    Comment Author

    Tek Raj Ojha

    prachand ji ko prasataaba bhedaa gothaalaa ko jasatai lagana thaalyo ki

    Comment Author

    Rohit Dangal

    party or court?? always rule….that day….that day…that day….that means need 100 years to result as judiciary

    Comment Author

    Raghunath Jha

    Oliji le bhannubhayeko 6 ekta hunch nai dhilo chado

    Comment Author

    Niranjan Khadka

    भारतिय पूर्व राजदुतहरु ऐले केही सम्भ्रान्त बुर्जुवा कम्युनिष्टका सल्लाहकार भएर आएकाछन भन्ने बुझिन्छ । एकताको त कुरा के गर्नु सरकारनै रहला कि नरहला भन्ने सर्बसाधारण मानिसमा त्रास भैसक्यो ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 34
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?