रोल्पा पुगेर प्रचण्डले भने ‘चुनावमा एक्लै जान तयार छौँ

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १४, २०७८
|
|
२४ पटक हेरिएको
Shares
रोल्पा पुगेर प्रचण्डले भने ‘चुनावमा एक्लै जान तयार छौँ

सारांश

  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् ।
  • रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
  •  ‘गठबन्धनको बलमा होइन,’ उनले भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् । रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘गठबन्धनको बलमा होइन,’ उनले भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’ उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबैजसो विदेशी मुद्राको मूल्य बढ्यो, हेर्नुहोस् सूची
सबैजसो विदेशी मुद्राको मूल्य बढ्यो, हेर्नुहोस् सूची
हेलो नेपालको झेलै झेल, ३ अर्ब राजश्व गुम्यो….
हेलो नेपालको झेलै झेल, ३ अर्ब राजश्व गुम्यो….
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
झापामा सभामुख घिमिरे र उप सभामुख रानालाई स्वागत
झापामा सभामुख घिमिरे र उप सभामुख रानालाई स्वागत
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्व आवश्यक
संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्व आवश्यक
कांग्रेस प्रवक्ता शर्माको नयाँ प्रधानमन्त्री ओलीलाई चेतावनी शैलीको सुझाव
कांग्रेस प्रवक्ता शर्माको नयाँ प्रधानमन्त्री ओलीलाई चेतावनी शैलीको सुझाव
सलमान ५४ औँ वर्षमा प्रवेश, भव्यका साथ जन्मदिन मनाए
सलमान ५४ औँ वर्षमा प्रवेश, भव्यका साथ जन्मदिन मनाए

तपाईंले छुटाउनुभयो कि?