अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३१, २०७९
|
|
३० पटक हेरिएको
Shares
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?

सारांश

  • काठमाडौ ।
  • सरकारले सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र र शिक्षकको नयाँ तलवमान सार्वजनिक गरेको छ ।
  • मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णय अनुसार अर्थ मन्त्रालयले २०७९ साउन १ गते देखि लागु हुने गरी तलवमान, ग्रेड र प्राविधिक ग्रेड कायम गरिएको सूचना सार्वजनिक गरेको हो।

काठमाडौ । सरकारले सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र र शिक्षकको नयाँ तलवमान सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णय अनुसार अर्थ मन्त्रालयले २०७९ साउन १ गते देखि लागु हुने गरी तलवमान, ग्रेड र प्राविधिक ग्रेड कायम गरिएको सूचना सार्वजनिक गरेको हो।

मन्त्रालयले सवै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७९ साउन १ गते देखि लागु हुने नयाँ तलवमान एवं ग्रेड कायम गरेको विवरण सार्वजनिक गरेको हो।

प्राविधिक ग्रेडका सम्वन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६र१०र२७ को निर्णयानुसारको व्यवस्था बमोजिम २०५७ साल साउन १ गतेभन्दा अगाडि नियुक्ति भएका प्राविधिक कर्मचारीहरुको हकमा २०७९ साउन १ गतेवाट बृद्धि भएको तलब समावेश गरी एक दिनको तलब वरावरको १ (एक) ग्रेडको दरले हुने प्राविधिक २ (दुई) ग्रेड वापतको रकम उपलब्ध गराउने मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष ७९/८० को बजेट मार्फत सरकारले सरकारी कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैयाँ बढी
आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैयाँ बढी
अर्का कोरोना संक्रमितको पनि मृत्यु, ९ जना पुगे नेपालमा ज्यान गुमाउने
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
आफै नियम बनाउँछन्, आफै मिच्छन् – कार्यविधिविपरीत रक्षामन्त्री प्रधानलाई ५० लाख
आफै नियम बनाउँछन्, आफै मिच्छन् – कार्यविधिविपरीत रक्षामन्त्री प्रधानलाई ५० लाख
उपत्यकामा पैदलयात्रीका लागि सचेतना अभियान किन आवश्यक ?
उपत्यकामा पैदलयात्रीका लागि सचेतना अभियान किन आवश्यक ?
चिया-कफी पिउने बानी कत्तिको हानिकारक ?
चिया-कफी पिउने बानी कत्तिको हानिकारक ?
प्रम ओलीले फेरि तत्काल सपथ लिनु नपर्ने
प्रम ओलीले फेरि तत्काल सपथ लिनु नपर्ने
देउसी–भैलोबाट उठडेको रकमबाट सिसी क्यामरा
देउसी–भैलोबाट उठडेको रकमबाट सिसी क्यामरा
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा

तपाईंले छुटाउनुभयो कि?