अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २१, २०७५
|
|
२७ पटक हेरिएको
Shares
अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा

सारांश

  • काठमाडौँ, २१ चैत ।
  • मेगा बैंक लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा शुरु गरेको छ ।
  • अष्ट्रेलियाको अजिज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा बैंकले ‘मेगा रेमिट’ सेवा शुरु गरेको हो ।

काठमाडौँ, २१ चैत । मेगा बैंक लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा शुरु गरेको छ । अष्ट्रेलियाको अजिज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा बैंकले ‘मेगा रेमिट’ सेवा शुरु गरेको हो ।

यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका दुई हजार ३०० भन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिने सो बैंकले जनाएको छ । यो सेवाले गैरआवासीय विद्यार्थीलाई निकै सहजता मिल्नाका साथै कानूनी र आधिकारिक माध्यमबाट नेपालमा रकम पठाउने बाटो खुलेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?