कमल थापाले हटाए ट्वीट , आयोगले सोध्यो स्पष्टीकरण !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कमल थापाले हटाए ट्वीट , आयोगले सोध्यो स्पष्टीकरण !

सारांश

  • काठमाडौं, मंसिर ८ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई निर्वाचन आयोगले २४ घण्टे स्ष्टीकरण माग गरेपछि थापाले आफ्नो ट्वीट हटाउनुभएको छ ।
  • निर्वाचन आयोगले आचारसंहिता विपरित कमल थापाले भोट मागेको भन्दै २४ घण्टे स्ष्टीकरण माग गरेको थियो ।
  • आयोगले स्ष्टीकरण माग गरेपछि मौन अवधिमा गरिएका आचारसंहिता विपरितका सबै ट्वीट थापाले हटाउनुभएको छ ।

काठमाडौं, मंसिर ८ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई निर्वाचन आयोगले २४ घण्टे स्ष्टीकरण माग गरेपछि थापाले आफ्नो ट्वीट हटाउनुभएको छ ।

निर्वाचन आयोगले आचारसंहिता विपरित कमल थापाले भोट मागेको भन्दै २४ घण्टे स्ष्टीकरण माग गरेको थियो । आयोगले स्ष्टीकरण माग गरेपछि मौन अवधिमा गरिएका आचारसंहिता विपरितका सबै ट्वीट थापाले हटाउनुभएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    यस्ता अवसरबादी नेता सँग पनि किन माग्नु पर्याे स्पष्टीकरण माग्ने भए देउवासँग माग न सरकारले चुनाबकाे टाईममा ९ अर्ब रूपया बिनियाेजन गरेर आचारसंहिता बिपरित काम गरेकाे छ

    Comment Author

    Ido Pk Ido Pk

    Bahula kukur le tokex tyasalae

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?