असोजभित्रमा मेलम्चीको पानी काठमाडौँमा– मन्त्री मगर

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ७ चैत , खानेपानी मन्त्री बीना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
  • रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री मगरले आगामी दशैँभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम गर्न निर्देशन दिएको बताउनुभयो ।
  • “केही दिनदेखि मेलम्चीको काम रोकिएको रहेछ, मैले त्यहाँको भ्रमण गरेर तत्काल काम अगाडि बढाउन निर्देशन दिएको छु, अब २५ दिनभित्रमा सुन्दरीजल र दशैँसम्ममा काठमाडौँमा मेलम्चीको पानी आउँछ”–मन्त्री मगरले भन्नुभयो ।

काठमाडौँ, ७ चैत , खानेपानी मन्त्री बीना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री मगरले आगामी दशैँभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम गर्न निर्देशन दिएको बताउनुभयो ।

“केही दिनदेखि मेलम्चीको काम रोकिएको रहेछ, मैले त्यहाँको भ्रमण गरेर तत्काल काम अगाडि बढाउन निर्देशन दिएको छु, अब २५ दिनभित्रमा सुन्दरीजल र दशैँसम्ममा काठमाडौँमा मेलम्चीको पानी आउँछ”–मन्त्री मगरले भन्नुभयो ।

मन्त्रालयले जतिसक्दो चाँडो राजधानी काठमाडौँसँगै तराई– मधेश, पहाडी र हिमाली जिल्लामा समेत सरसफाइ अभियान सञ्चालन गर्दै २०७५ साललाई राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गर्ने मन्त्री मगरको भनाइ छ । मन्त्री मगरले आगामी एक÷दुई वर्षमा वाग्मती र विष्णुमतिलाई सफा गरी पर्यटकीय क्षेत्र बनाउने बताउनुभयो ।

(spinabifida.net)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Magarathuldai Thada

    कसरि थाहा भैच इन्लाई

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा कोरोनाको प्रकोप बढ्दो, प्रतिघण्टा २७ जना संक्रमित थपिदै
गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी
गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी
अब ब्रुनाईमा गे यौनकर्मीलाई मृत्युदण्ड नदिइने
अब ब्रुनाईमा गे यौनकर्मीलाई मृत्युदण्ड नदिइने
चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
नगरपालिकाका मेयरकाे सवा दुई करोड लुटियाे !
नगरपालिकाका मेयरकाे सवा दुई करोड लुटियाे !
आज सुनको मूल्य बढ्यो
आज सुनको मूल्य बढ्यो
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
ब्रजिलमा अलपत्र परेका नेपालीहरू कसरी त्यहाँ पुगे ?
ब्रजिलमा अलपत्र परेका नेपालीहरू कसरी त्यहाँ पुगे ?
इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन
इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन
राजनीतिभन्दा माथि उठेर खानेपानी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री खाँन
राजनीतिभन्दा माथि उठेर खानेपानी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री खाँन