सैफसँग बिहे गरेकी करिनाले अर्कै अभिनेतालाई मन पराउँथिन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ११, २०७६
|
|
३६ पटक हेरिएको
Shares
सैफसँग बिहे गरेकी करिनाले अर्कै अभिनेतालाई मन पराउँथिन्

सारांश

  • काठमाडौं।
  • बलिउड अभिनेता करिना कपुर बलिउडमा राम्रो चर्चा कमाएकी अभिनेत्री हुन्।
  • उनले आफ्नो अभिनयको सुरुवात ‘रिफ्यूजी’ फिल्मबाट गरेकी हुन्।

काठमाडौं। बलिउड अभिनेता करिना कपुर बलिउडमा राम्रो चर्चा कमाएकी अभिनेत्री हुन्। उनले आफ्नो अभिनयको सुरुवात ‘रिफ्यूजी’ फिल्मबाट गरेकी हुन्।उनको विवाह अभिनेता सैफ अलि खानसँग भयो। हाल उनी जी टिभीको चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’ मा निर्णायकको भूमिकामा छिन्।

सोही क्रममा करिनाले सानोमा आफूले अभिनेता राहुल रायलाई मन पराउने गरेको खुलासा गरेकी छन्। उनी राहुलको यतिसम्म दिवानी थिइन् कि उनको फिल्म ‘आशिकी’ ८ पटकसम्म हेरिन्।

करिनामात्र होइन कुनै समय राहुललाई बलिउडमा थुप्रै युवतीले पन पराउँथे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?