नेपालका इन्जिनियर : काम हुन्छ यस्तो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
नेपालका इन्जिनियर : काम हुन्छ यस्तो

सारांश

  • काठमाडौं ।
  • बिष्णुमति नदीको किनारामा पुलहरु बन्ने क्रम जारी छ ।
  • त्यस्तै एक बन्दै गरेको पुलमा स्लाब हाल्ने क्रममा भाँचिएको छ ।

काठमाडौं । बिष्णुमति नदीको किनारामा पुलहरु बन्ने क्रम जारी छ । त्यस्तै एक बन्दै गरेको पुलमा स्लाब हाल्ने क्रममा भाँचिएको छ ।

यतिबेला त्यहाँ खसेको पुल सामाजिक सञ्जालमा भाइरल बनेको छ । धेरै टिका टिप्पणी भएको छ ।

कसैले ‘हाम्रो देश नेपालका इन्जिनियरिङ’ भन्दै आलोचना गरेका छन् । तपाईंले पनि यो फोटो हेर्न सक्नुहुन्छ,

 

(https://sharonsteelerealestate.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?