रामहरि खतिवडालाई एमालेका यज्ञराज सुनुवारले हराए

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२५ पटक हेरिएको
Shares
रामहरि खतिवडालाई एमालेका यज्ञराज सुनुवारले  हराए

सारांश

  • ओखलढुंगामा रामहरि खतिवडालाई हराउँदै  प्रतिनिधिसभा तर्फ यज्ञराज सुनुवार भारी मतान्तरले बिजयी भएका छन् ।
  • मुख्य निर्वाचन अधिकृत कैलास केसीका अनुसार बाम गठबन्धन उम्मेद्वार तथा एमाले नेता सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन्।
  • उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरी खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पारेका छन्।

ओखलढुंगामा रामहरि खतिवडालाई हराउँदै  प्रतिनिधिसभा तर्फ यज्ञराज सुनुवार भारी मतान्तरले बिजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत कैलास केसीका अनुसार बाम गठबन्धन उम्मेद्वार तथा एमाले नेता सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरी खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पारेका छन्। खतिवडाले २७ हजार ३ सय २७ मत ल्याएका छन् ।

ओखलढुंगाको प्रदेशसभा अन्तर्गत क्षेत्र नं क १ तर्फ पनि बाम गठबन्धनका एमाले उम्मेद्वार अम्बिरबाबु गुरुङ बिजयी भइसकेका छन्।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Nani Babu Devkota

    बधाई छ

    Comment Author

    Chandra Tamang

    हार्दिक बधाई।।।।

    Comment Author

    Limbu Jekki

    हादिक बधाई छ ।।।

    Comment Author

    Kyacee SB

    Congress Bad luck

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?