बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ

सारांश

  • बेझाड, ६ वैशाख : बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।
  • तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताउनुभयो ।
  • बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको र कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

बेझाड, ६ वैशाख : बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताउनुभयो ।

बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको र कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । मदनपोखरा निवासी बस्याल बिप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य र किसान सङ्घका केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्याजदर घट्दा शेयर बजारमा हरियाली
ब्याजदर घट्दा शेयर बजारमा हरियाली
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
आईपीएल: नवप्रवेशी गुजरात हैदरावादसँग पराजित
आईपीएल: नवप्रवेशी गुजरात हैदरावादसँग पराजित
दीपिकाको पहिलो ब्याइफ्रेण्डको विवाह फेब्रअरी सातमा
दीपिकाको पहिलो ब्याइफ्रेण्डको विवाह फेब्रअरी सातमा
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश
नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश
२४ वर्षिया यी महिला जसले यौनकर्मी बन्न संघर्ष गरिन्
२४ वर्षिया यी महिला जसले यौनकर्मी बन्न संघर्ष गरिन्
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य
निर्मला हत्या प्रकरण : प्रदीपकाे डिएनए नमिलेपछि उनैलाई दोषी ठहर गर्न अरू प्रमाण खोज्दै प्रहरी
निर्मला हत्या प्रकरण : प्रदीपकाे डिएनए नमिलेपछि उनैलाई दोषी ठहर गर्न अरू प्रमाण खोज्दै प्रहरी
ओलीइतर समुहका मन्त्रीहरुको गोजीमा राजीनामा पत्र
ओलीइतर समुहका मन्त्रीहरुको गोजीमा राजीनामा पत्र

तपाईंले छुटाउनुभयो कि?