आगलागीबाट धनमाल क्षति
सारांश
- बुढानिलकण्ठ नगरपालिका–२ पाडेपाखास्थित रामशरण खड्काको टहरामा शनिबार आगलागी हुँदा नगद १० लाख रुपैयाँ, १० तोला सुन लगायतका सरसामान जलेर करीव १६ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
- स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको हो।
- (https://www.
बुढानिलकण्ठ नगरपालिका–२ पाडेपाखास्थित रामशरण खड्काको टहरामा शनिबार आगलागी हुँदा नगद १० लाख रुपैयाँ, १० तोला सुन लगायतका सरसामान जलेर करीव १६ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया