देशमा छुट्टै सेनाको आवश्यक छ : राष्ट्रियसभा सदस्य मिश्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २३, २०७९
|
|
२२ पटक हेरिएको
Shares
देशमा छुट्टै सेनाको आवश्यक छ : राष्ट्रियसभा सदस्य मिश्र

सारांश

  • राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेपालमा छुट्टै सेनाको आवश्यक रहेको बताएका छन् ।
  • बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै मिश्रले यस्तो बताएका हुन् ।
  • उनले विपद् व्यवस्थापन गर्न छुट्टै सेनाको गठन गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेपालमा छुट्टै सेनाको आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै मिश्रले यस्तो बताएका हुन् । उनले विपद् व्यवस्थापन गर्न छुट्टै सेनाको गठन गर्नुपर्ने बताएका हुन् ।

विपद्को समयमा मानिसको उद्धार गर्न सहज हुने भन्दै उनले सेनाबाट २५ प्रतिशत, शस्त्रबाट २५ प्रतिशत र प्रहरीबाट १० प्रतिशत राखेर विपद् व्यवस्थापन सेना बनाउनु पर्ने धारणा राखे । उनले भने, ‘विपद् न्युनीकरणका लागि अलग इकाइ र सेना चाहिन्छ । यसले गर्दा सुरक्षाकर्मीबीच आपसी प्रबन्ध हुनुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा, ओली र प्रचण्डलाई पालैपालो मोदीको फोन
देउवा, ओली र प्रचण्डलाई पालैपालो मोदीको फोन
अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर लाखौँ ठगी
अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर लाखौँ ठगी
सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न प्रचण्ड सर्वोच्च अदालतमा
सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न प्रचण्ड सर्वोच्च अदालतमा
किन नेपालमा पढ्नै चाँहदैनन् युवा ? नो अब्जेक्सन लेटर लिनेको संख्या झन बढ्यो
किन नेपालमा पढ्नै चाँहदैनन् युवा ? नो अब्जेक्सन लेटर लिनेको संख्या झन बढ्यो
तिनाउ–कालीगण्डकी डाइभर्सन अपरिहार्य
तिनाउ–कालीगण्डकी डाइभर्सन अपरिहार्य
सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ ; मन्त्री बस्नेत
सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ ; मन्त्री बस्नेत
राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री
राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री
जाडोमा चायाँ किन पर्छ ? कारण र बच्ने उपाय
जाडोमा चायाँ किन पर्छ ? कारण र बच्ने उपाय
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
विप्लव समूहसँग छिट्टै एकता गर्ने किरणको खुलासा
विप्लव समूहसँग छिट्टै एकता गर्ने किरणको खुलासा

तपाईंले छुटाउनुभयो कि?