आगलागी हुँदा आठ जना मजदूरको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
४८ पटक हेरिएको
Shares
आगलागी हुँदा आठ जना मजदूरको मृत्यु

सारांश

  • मस्को ।
  • सेभास्टोपोल नजिक निर्माणस्थलमा कामदारका लागि बनाइएको अस्थायी आवासमा आगलागी हुँदा आठ जना मजदूरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
  • आज बिहान सवेरै अस्थायी आवासमा आगो सल्किएको र त्यसको कारण स्पष्ट भइनसकेको स्थानीय आकष्मिक सेवाका कर्मचारीलाई उद्धृत गर्दै रिया नोवोस्तीले जनाएको छ ।

मस्को । सेभास्टोपोल नजिक निर्माणस्थलमा कामदारका लागि बनाइएको अस्थायी आवासमा आगलागी हुँदा आठ जना मजदूरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

आज बिहान सवेरै अस्थायी आवासमा आगो सल्किएको र त्यसको कारण स्पष्ट भइनसकेको स्थानीय आकष्मिक सेवाका कर्मचारीलाई उद्धृत गर्दै रिया नोवोस्तीले जनाएको छ ।

आगो दुई सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको थियो । दुईतले अस्थायी आवासीय भवनमा आगो लाग्दा एक सय ८५ जना कामदार थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नोबेल पुरस्कारबारे जान्नै पर्ने कुराहरू
नोबेल पुरस्कारबारे जान्नै पर्ने कुराहरू
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग :  एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी
भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग : एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी
नेपाली सेनामा विवाद,  प्रधानसेनापति विरूद्ध यी रथिले गरे सर्वोच्च अदालतमा उजुरी
नेपाली सेनामा विवाद, प्रधानसेनापति विरूद्ध यी रथिले गरे सर्वोच्च अदालतमा उजुरी
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट फाल्गुनन्द जयन्तीको शुभकामना
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट फाल्गुनन्द जयन्तीको शुभकामना
आजको राशीफल हेर्नुहोस्
आजको राशीफल हेर्नुहोस्
वन्यजन्तुको सुरक्षार्थ निकुञ्जमा गस्ती बढाइयो
महामन्त्री शर्मा भन्छन् :  कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से
महामन्त्री शर्मा भन्छन् : कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से
आज विजयादशमीको साइत र टीका लगाउने तरिका थाहा पाउनुस्
आज विजयादशमीको साइत र टीका लगाउने तरिका थाहा पाउनुस्
नवराज सिलवाल ८४३ मतले अघि
नवराज सिलवाल ८४३ मतले अघि