नेपाली सेनामा विवाद, प्रधानसेनापति विरूद्ध यी रथिले गरे सर्वोच्च अदालतमा उजुरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
४० पटक हेरिएको
Shares
नेपाली सेनामा विवाद,  प्रधानसेनापति विरूद्ध यी रथिले गरे सर्वोच्च अदालतमा उजुरी

सारांश

  • काठमाडौं, ९ मंसिर ।
  • नेपाली सेनाको रथी बढुवामा फेरि राजनीतिले चरम रुप लिएको छ ।
  • प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सेनामा तेस्रो बरियतामा रहेका उपरथीले रक्षा मन्त्रालयमा उजुरी गरेका छन् ।

काठमाडौं, ९ मंसिर । नेपाली सेनाको रथी बढुवामा फेरि राजनीतिले चरम रुप लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सेनामा तेस्रो बरियतामा रहेका उपरथीले रक्षा मन्त्रालयमा उजुरी गरेका छन् । बढूवा रोकेर अवकाश दिन लागेको भन्दै उपरथी अनुज बस्न्यातले प्रधानसेनापति पूर्णचन्द्र थापा विरुद्ध उजुरी दिएका छन् । समयमा बढुवा नभए बस्न्यातले मंसिर २५ गतेबाट अनिवार्य अवकाश पाउने छन् । थापा शैक्षिक प्रमाणपत्र लगायत विषयको विवाद निकालेर उनलाई बढुवा नदिने मनस्थितीमा पुगेपछि बस्न्यातले उजुरी गरेका हुन् ।

नेपाली सेनामा २४ भदौदेखि रथीको एएटा पद रिक्त छ । तर, प्रधानसेनापतिले बढुवा प्रक्रिया अघि बढाएका छैनन् ।दृष्टि साप्ताहिकका अनुसार  प्रधानसेनापति थापाविरुद्ध केही महिना अघिमात्रै उपरथी बढुवामा असन्तुष्टि जनाउँदै सहायक रथी नैनराज दाहालले सर्वोच्च अदालतमा दायर गरेको उजुरी अझै विचाराधीन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटको तयारी गर्दै स्थानीय तह
बजेटको तयारी गर्दै स्थानीय तह
वाम गठबन्धनको घोषणापत्र: सामाजिक सुरक्षा भक्ता पाँच हजार पु¥याइने
वाम गठबन्धनको घोषणापत्र: सामाजिक सुरक्षा भक्ता पाँच हजार पु¥याइने
राष्ट्रबैकले ऋण प्रवाहमा कडाई गरेसंगै गाडीको बिक्री घट्यो
राष्ट्रबैकले ऋण प्रवाहमा कडाई गरेसंगै गाडीको बिक्री घट्यो
कामचलाउ सरकारले गरेका सबै निर्णय बदर हुन्छन् : एमाले नेता गौतम
कामचलाउ सरकारले गरेका सबै निर्णय बदर हुन्छन् : एमाले नेता गौतम
Getting an Cookware Bride
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
मनाेरञ्ज समाचार : शुत्रुघ्न सिन्हाको अफेयरका विषयमा पत्नी पुनमको खुलासा
मनाेरञ्ज समाचार : शुत्रुघ्न सिन्हाको अफेयरका विषयमा पत्नी पुनमको खुलासा
कुनै हालतमा पार्टी विभाजन हुन नदिनेस् प्रचण्ड
कुनै हालतमा पार्टी विभाजन हुन नदिनेस् प्रचण्ड
‘काठमाडौंमा गुण्डाका टिपरले समस्या गर्‍यो, बन्द गराउँछु’-सर्वेन्द्र खनाल
‘काठमाडौंमा गुण्डाका टिपरले समस्या गर्‍यो, बन्द गराउँछु’-सर्वेन्द्र खनाल
लोडसेडिङ नहुने बताउँदै कुलमानले गरे यस्तो आग्रह
लोडसेडिङ नहुने बताउँदै कुलमानले गरे यस्तो आग्रह