‘गणेशमान सिंह साहसी नेता’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०८०
|
|
२५ पटक हेरिएको
Shares
‘गणेशमान सिंह साहसी नेता’

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गणेशमान सिंह साहसी, लोभलाचलबिहिन र राजनीतिक नेतृत्व गर्न सक्ने नेता भएको बताएका छन्।
  • उनले गणेशमानको नेतृत्व नभएको भए २०४६ सालको जनआन्दोलन सफल सम्भव हुँदैनथ्यो भने।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गणेशमान सिंह साहसी, लोभलाचलबिहिन र राजनीतिक नेतृत्व गर्न सक्ने नेता भएको बताएका छन्। उनले गणेशमानको नेतृत्व नभएको भए २०४६ सालको जनआन्दोलन सफल सम्भव हुँदैनथ्यो भने।

सर्वमान्य नेता सिंहको २६औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज यहाँ आयोजित ‘गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना’ कार्यक्रममा नेता विश्वकर्माले गणेशमानले नेतृत्व गरेकै कारण काठमाडौँ उपत्यका जागरुक भएको उल्लेख गर्दै उनी विकृति र विसङ्गति देखेर सबै किसिमका सुख सयल त्यागेर घर छोडेर आन्दोलनमा लागेको राजनेता भएको बताए।

कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले कमजोरी सुधार गरेर सङ्गठन बलियो बनाउने गरी लाग्नुपर्ने बताए । नेता सिंहको २०५४ असोज २ गते देहावसान भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यौनेच्छा भएपछि महिलाले देखाउने व्यवहार यस्ता छन्
यौनेच्छा भएपछि महिलाले देखाउने व्यवहार यस्ता छन्
पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ
पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ
काठेपुलमा पनि करः प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँको टिकट
काठेपुलमा पनि करः प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँको टिकट
यसरी यौनशोषण गरे राजपा केन्द्रीय सदस्यले युवती कर्मचारीलाई !
यसरी यौनशोषण गरे राजपा केन्द्रीय सदस्यले युवती कर्मचारीलाई !
अपराधी र ज्योतिषीको भरमा कांग्रेसका शीर्षनेता
अपराधी र ज्योतिषीको भरमा कांग्रेसका शीर्षनेता
ताराको जहाज खोजी कार्य स्थगित , सेनाले साेमबार बिहानैदेखि खोज्ने
ताराको जहाज खोजी कार्य स्थगित , सेनाले साेमबार बिहानैदेखि खोज्ने
साइबर क्राइम नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै
साइबर क्राइम नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै
राजदूत नियुक्तिका लागि मापदण्ड, यस्ता छन् सरकारका निर्णय…
राजदूत नियुक्तिका लागि मापदण्ड, यस्ता छन् सरकारका निर्णय…
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
दशनामीको अध्यक्षमा गिरी निर्वाचित !
दशनामीको अध्यक्षमा गिरी निर्वाचित !

तपाईंले छुटाउनुभयो कि?