“आगो र फुल” संगै “मेरो मुटु” बजारमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३१, २०७३
|
|
६५२ पटक हेरिएको
Shares
“आगो र फुल” संगै “मेरो मुटु”  बजारमा

सारांश

  • “आगो र फुल” एल्बममा समाबेश “कि त मेरो मुटुलाई” गीत बजारमा सार्बजनिक भएको छ ।
  • जुन गित गायक मोहमद वारिस खानको दोस्रो एल्बममा रहेको छ भने गीतमा गायक स्वयंम आफ्नै आवाज रहेको छ ।
  • गीतमा शिखर सन्तोषको संगीत, शितल कादम्बिनीको शब्द अनि आमोस तामांगको एरेन्ज रहेको छ ।

“आगो र फुल” एल्बममा समाबेश “कि त मेरो मुटुलाई” गीत बजारमा सार्बजनिक भएको छ । जुन गित गायक मोहमद वारिस खानको दोस्रो एल्बममा रहेको छ भने गीतमा गायक स्वयंम आफ्नै आवाज रहेको छ ।

गीतमा शिखर सन्तोषको संगीत, शितल कादम्बिनीको शब्द अनि आमोस तामांगको एरेन्ज रहेको छ ।

यसै गरि यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियो लाई युवराज वाईवाले निर्देशन गरेका छन् ।

म्युजिक संसार नेपालको प्रस्तुति रहेको यो भिडियोमा अनिल र दीपशिखाको अभिनय रहेको भिडियोलाई उत्सब दाहालले छायांकन अनि निशान घिमिले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?