ओली सरकार ढाल्ने देउवाको चेतावनी
सारांश
- काठमाडौं ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सडक आन्दोलनबाटै वर्तमान सरकार ढाल्ने चेतावनी दिएका छन् ।
- शुक्रबार काठमाडौंको राष्ट्रियसभामा स्थानीय तह कर्मचारी युनियनद्धारा आयोजित प्रथम राष्ट्रिय भेला एवम् कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै देउवाले यस्तो चेतावनी दिएका हुन् ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सडक आन्दोलनबाटै वर्तमान सरकार ढाल्ने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंको राष्ट्रियसभामा स्थानीय तह कर्मचारी युनियनद्धारा आयोजित प्रथम राष्ट्रिय भेला एवम् कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै देउवाले यस्तो चेतावनी दिएका हुन् । सरकार मनोमानी ढंगले अघि बढिरहेको देउवाको आरोप छ ।




कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया