आजको मौसमः गण्डकी र लुम्बिनिमा पानी पर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १३, २०७९
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
  • जल तथा मौसम पुर्वानुमान शाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

काठमाडौं। आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ। जल तथा मौसम पुर्वानुमान शाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मा्रैसम बिभागले जनाएको छ। राती पनि देशभर आंशिक देखि सामान्य बदली रहने मौसम बिभागको अनुमान छ तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?